केटिहरुको प्रेम प्रस्तावलाई केटाहरुले अस्विकार गर्नुका ४ अपत्यारिला कारणहरु…

एजेन्सी – केटाहरुले विभिन्न अनौठा कारणहरुबाट केटिहरुको प्रेमप्रस्तावलाई अस्विकार गर्ने गर्छन् । आज हामी तपाईंलाई यस्ता ४ कारणहरुबारे जानकारी दिन्छौं । जुन निम्नानुसार छ ।

१) विभिन्न ठाउँमा काम गर्नु
केही केटाहरुले केटिहरुले विभिन्न ठाउँमा काम गरेको मनपराउँदैनन् । यस कारणले गर्दा पनि केटिहरुको प्रेमप्रस्तावलाई केटाहरुले अस्विकार गर्ने गर्छन् ।

२) सत्य र स्पष्ट बोल्नु                                                                                                     स्पष्ट रुपमा बोल्नु र सत्य कुरा गर्नु निकै राम्रो कुरा हो । तर कहिंलेकाहिं यस्ता कुराहरु बोल्नको लागि सहि समय नहुन सक्छ । त्यसैले केटाहरुले धेरै बोल्ने केटीहरुलाई अस्विकार गर्ने गर्छन् ।

३) कालो छाला हुनु
कोही कोही केटाहरु गोरो अनुहार भएका केटिहरुलाई आफ्नो प्रेमिका भन्न रुचाउँछन् । यसै कारणले गर्दा पनि कालो छाला हुने केटिहरुको प्रेमप्रस्तावलाई अस्विकार गर्ने गर्छन् ।

४) अनुहारमा रौं हुनु
केटिहरुको अनुहारमा रौं देखिएको मनपराउँदैनन् । गालामा , ओंठको माथि रौं देखिएमा पनि केटाहरुले प्रेमप्रस्तावलाई अस्विकार गर्ने गर्छन् ।

प्रकाशित : शनिबार, बैशाख ०९, २०७४१४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हजुरआमा उमेरकी ६२ वर्षीया महिलासँग गरे यी बालकले बिहे ! आखिर किन गरे यसो यी बालकले जानुहोस्