यी महिलाले पेटमा बच्चालाई नभई पालिरहेकी थिइन ज्यानै लिने यस्तो खतरनाक चिज

।  

एजेन्सी – संसारमा महिलाको लागि आमा बन्नु जस्तो खुशीको कुरा अरु हुनसक्दैन | लण्डनमा बसोबास गर्ने ‘एलिस हल’ आमा बन्ने खबरले निकै खुशी थिइन | तर उनको यो खुसि शोकमा बदलिनेछ भन्ने कुरा उनले कहिल्यै पनि सोचेकी थिइनन

एलिस नौ महिना पहिलेदेखि आफ्नो प्रेमीसंगै बस्दै आइरहेकी थिइन | एकदिन उनलाई शरीरमा कमजोरीको महशुस भयो ।र उनले प्रेगनेंसी टेस्ट गराउने निर्णय गरिन | टेस्ट पोजिटिभ निस्क्यो र डाक्टरले उनलाई आमा बन्दैछिन भन्ने कुरा बतायो | एलिस र उनको प्रेमी दुबैको उमेर कम भए पनि दुबैले बच्चालाई जन्म दिने निर्णय गर्यो | दुबैजना धेरै खुसी देखिन्थे | आठौँ हप्तामा अचानक एलिसको रक्तस्राब शुरु भयो | र उनलाई यसपछि डाक्टरकोमा लगियो | स्क्यान गरि हेर्दा उनको गर्भपात भएको कुरा देखिएपनि टेस्टको अनुसार उनी प्रेग्नेंट नै थिइन | एक हप्ता पछि फेरी उनलाई पिडा शुरु हुन थाल्यो | एलिसलाई कतै मलाई भ्रुणले स्थान बदल्दा लाग्ने रोग त लागेन भन्ने शंका हुन थाल्यो |

यसपछि एलिसले ‘कीहोल लैप्रोस्कोपी’ गराउने निर्णय गरिन | र धेरै जांच गरिसकेपछि उनको पेटमा ट्यूमर बढ्दै गएको कुरा अगाडी आयो | ठिक एक हप्ता पछि एलिस लाई पुरै शरीरको स्क्यान गर्न लगाएपछि ट्युमर को कारक क्यान्सर भएको कुरा थाहा पाइयो | यसपछि एलिस लाई बचाउनको लागि केमोथेरापीको लो डोज दिइयो | तर उनको अवस्था झन्झन्  बिग्रंदै गयो | त्यसपछि एलिस लाई अस्पतालमा भर्ना गरियो | र उनले अस्पतालमा ट्युमरलाइ जन्म दिइन | त्यस ट्युमर को तौल करिब एक पाउन्ड थियो | अपरेशनपछि अहिले एलिस ठिक भएकी छिन् |

प्रकाशित : बुधबार, फागुन ११, २०७३१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काट्दै गरेको लाशको बिचमा स्वादिष्ट भोजनको मज्जा लिन्छन यहाँका मानिसहरु