गधाका उट्पट्याङ तस्वीर, सामाजिक सञ्जालमा भयो अत्यधिक भाइरल ! [ हेर्नुहोस् ति तस्बिरहरु ]

काठमाडौं, १८ माघ – सामाजिक सञ्जालमा पाकिस्तानका अचम्मलाग्दा फोटाहरू प्रायः भाइरल भइरहेका हुन्छन् । गधाहरू पाकिस्तानमा छ्यापछ्याप्ती भेटिन्छन् । आजकल पाकिस्तानीहरू गधाका अचम्मका फोटा अपलोड गर्दै भाइरल बनाइरहेका छन् ।

यस्तोमा बोर्डरमा तैनाथ बन्दुक बोकेको गधाको फोटोले पनि खुबै चर्चा कमायो । यो फोटोका कारण पाकिस्तानीहरूलाई खुबै उडाउन थालिएको छ । गधालाई बन्दुक र अन्य हतियार बोकाएर पाकिस्तानी सीमाको सुरक्षा गर्न दिएजस्तो देखिएकाले मानिसले खुबै व्यंग्यात्मक टिप्पणी गरिरहेका छन् ।

‘ए अबदेखि गधाले पाकिस्तानको सुरक्षा गर्ने भयो, हैन त,’ एकजनाले टिप्पणी गरे ।

हेरौं यस्ता अनेकौं उट्पट्याङ तस्वीर :                                                                                  

प्रकाशित : मङ्गलबार, माघ १८, २०७३१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कतै तपाईको गालामा त डिम्पल छैन? यदि छ भने अवस्य जान्नुहोस् यो कुरा! नहुनेले पनि जन्नै पर्ने !