यसरी चुट्कीमै पाउनुस् आफुलाई मन परेकी केटीको मोबाई नम्बर

एजेन्सी – कोही केटाहरू लजालु किसिमका हुन्छन् र मनको कुरा कसैसँग शेयर गर्दैनन् । अलि फरवार्ड खालका केटाहरू त पहिलो भेटमै केटीको नम्बर हात पार्न सफल हुन्छन् । तर केटीहरूले कहाँ सजिलै नम्बर दिन्छन् र ? यहाँ दिइएका केही टिप्स अपनाउनुभयो भने केटीले नम्बर दिन हिचकिचाउँदैनन् ।

१. भरोसा
केटीको नम्बर माग्नुअघि पहिला उसको विश्वास र भरोसा जित्नुस् । हतार गर्नुभन्दा बिस्तारै विश्वास जित्नुपर्छ ।                   अन्य टिप्स जान्नको लागि Next बटन थिच्नुहोस्:

प्रकाशित : बिहिबार, मङि्सर २३, २०७३११:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस्, कस्ता हुन्छन् ‘A’ बाट नाम हुने ब्यक्ति ?