यो तस्वीर देख्ने बित्तिकै श्रीमतीलाई डिभोर्स दिए श्रीमानले, आखिर के थियो तस्वीरमा ?

एजेन्सी – हाल सोसल मिडियामा यी महिलाको तस्वीर तथा तस्वीरसँग गाँसिएको कथा खुबै भाइरल बनेको छ । यो तस्वीर आखिर यस्तो खतरनाक तस्वीर हो, जसले यी महिलाको वैवाहिक जिवन नै भताभुंग पारिदियो अर्थात् डिभोर्सको कारण बन्यो ।

guy-called-divorce-lawyer-after-seeing-this-photo-of-his-wife-but-why-1भयो के भने, जब यो तस्वीर ती महिलाका लोग्नेले देखे तब उनको होसहवास उड्यो र तत्कालै डिभोर्स मागे ।

घटना त्यसबेला भएको थियो जब लोग्नेचाहीँ भ्रमणको सिलसिलामा शहरबाहिर गएका थिए । उनले घरमा रहेकी पत्नीलाई धेरैपटक फोन गर्ने कोसिस गरे तर फोन उठेन । घण्टौँ पछि जब पत्नीले उनको फोन उठाइन् तब उनले आफुले नुहाइरहेको हुँदा फोन उठाउन नपाएको निहुँ पारिन् ।

ती महिलाका पतिलाई सायद शंका लाग्यो होला । उनले पत्नीलाई एउटा फोटो खिचेर पठाउन भने । जब उनले पत्नीको तस्वीर प्राप्त गरे सुरुमा मख्ख परे । तर जब उक्त तस्वीरलाई गहिरो गरी हेरे तब उनको होसहवास उड्यो । किनकी कोठामा उनकी पत्नी एक्लै रहेनछिन् ।

श्रीमती बसिरहेको पलंगमा कुनै पुरुषको पाइन्ट खोलेर राखिएको थियो । अझ अर्को रोचक कुरा त के भने पलंग मुनि कोही मानिस लुक्ने कोसिस गरिरहेको थियो तर लुक्न सकिरहेको थिए । उसका हात बाहिर देखिएका थिए ।

श्रीमतीले पठाएको तस्वीरले श्रीमतीको करतूत प्रष्ट भएपछि लोग्नेचाहीँ धोकेबाजलाई छाड्ने निधोमा पुगे र पत्नीसँग तत्कालै डिभोर्स मागे । अन्ततः ती दुईको डिभोर्स ।

प्रकाशित : सोमबार, मङि्सर १३, २०७३११:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी युवालाई ‘सेक्स अफर’ को ओइरो, ४ दिनमै ५० बढी महिलाको म्यासेज: यसको कारण यस्तो छ