यो हो दुनियाँकै एक मात्र ‘कालो सिंह’, जान्नुहोस् यस तस्वीरभित्रको रहस्य

black-lion_1477030044सायद तपाईले यो तस्बिर  कुनै न कुनै सोसल साइटमा यो कालो बब्बर शेर अर्थात् सिंहको तस्वीर त देख्नुभयो होला । किनकी यो तस्बिर बिश्वभर सोसल साइटमा अत्यधिक भाईरल भएको थियो ।  यस तस्बिरलाई देखेर दुनियाँका हर कोहि व्यक्ति सक भए । किनकी यो दुनियाँकै एक मात्र ‘कालो सिंह’ थियो ।

अब जन्नुहोस् यस कालो सिंहको सच्चाई । दुनियाभरका सोशल साइटमा यो तस्बिर अत्यधिक धेरै शेयर गरिएको थियो । मानिसहरु यस तस्वीरलाई देखेर आश्चर्यमा परेकी कालो सिंह कसरी हुन सक्छ ।                                                            black-lion_1477030187

भाईरल भैरहेको यस तस्वीरको  क्याप्शनमा लेखिएको छ की, “यो एक दुर्लभ सिंह हो र दुनियामा एउटा मात्र पनि”

तर यस तस्वीर भाईरल भैसकेपछी चिडीयाखानाका मानिसहरु पनि सोच्न तहले र बाध्य पनि भए हैन, यो सिंह आखिर कुन ठाउँमा छ, तर बिस्तावमा तपाइँलाई यो कुरा जानकारी होस्ले कि यो कुनै कालो बब्बर सिंह होईन।black-lion_1477030073यो त फोटोसपको कमल मात्र हो । यो तस्वीर मात्र सोशल साइटमा भाईरल बनाउनको लागि गरिएको एक मजाक मात्र हो   ।

यस तस्वीरमा हेर्नुहोस् त, यसलाई कालो रङ्ग लगाएर यो तस्बिर फोटोसपबाट बनाईएको हो ।black-lion_14

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७३०८:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गौरब नाम गरेका यी बालकको पिठ्यूमा तेस्रो हात, ईश्वरको रुप भन्दै पूजाअर्चना