कस्तो अच्चमको ज्योतिष: जो युवतीको छाती सुम्सुम्याएरै भविष्य बताउँछन्

एजेन्सी – जो आफ्नो वर्तमानमा चलेको समयदेखि असन्तुस्ट हुन्छन या भनौं विरक्त प्रायः त्यस्ता मानिस आफ्नो भविष्य कस्तो होला भन्ने विषयमा जिज्ञासु हुन्छन् । मानवले प्राचिनकाल देखि ‘भविष्यका बारेमा जान्ने’ अनेक खालका तरिकाहरू प्रचलनमा ल्याइएका छन् जसमा हात हेर्ने, जन्म कुण्डलिनी हेर्न लगायतका अनेक तरिका छन् ।
तर एउटा अनौठा ज्योतिषी भेटिएका छन् जो महिलाहरूको भविष्य जान्नका लागि उनीहरूको स्तन मुसार्ने गर्दछन् । चीनको एउटा भिडियो सेयरिङ साइटमा पोष्ट भएको एउटा भिडियो दृश्यलाई आधार मान्ने हो भने एक झाँक्री एउटी युवतीको स्तनभित्र हात पु(याएर उनको भविष्य बताइरहेका देखिन्छन् । भिडियोमा युवतीले अप्ठेरो मानेझैँ देखिन्छ ।
चीनको भिडियो सेयरिङ वेबसाइट ‘मियाओपाई’मा उक्त भिडियो पोष्ट भएको हो । झाँक्री एउटा हातले युवतीको स्तनभित्र हात घुसारिरहेका छन् भने अर्कोतर्फ उनले दुईवटा वैशाखीसमेत लिएको देख्न सकिन्छ । उनले यो काम धेरै मान्छेहरूकै बीचमा रहेर गरेको देखिन्छ ।
युवतीले झाँक्रीको भविष्य पत्ता लगाउने तरिकालाई उति रुचाएको भने देखिन्न । युवतीपछि अन्य केही मान्छेहरू समेत भविष्यवाणी सुन्न उत्सुक भएर आफ्नो पालो पर्खेजस्तो समेत देखिन्छ ।
प्रकाशित : सोमबार, असोज १०, २०७३१०:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नो एकतर्फी माया दर्साउन कै लागि यी महिलाले रोजिन् यस्तो तरिका, जसले उनि भइन् रातारात भाइरल