यौन सम्पर्क राख्नु १ दिन पहिले प्रहरीसँग स्विकृति लिनुपर्ने

male-birth-controlएजेन्सी – संयुक्त राज्य अमेरिकाको दक्षिणी यर्कशायर भन्ने ठाउँका युवाले महिलासँग यौन सम्बन्ध राख्नु भन्दा ठिक  एकदिन पहिले नै प्रहरीबाट स्विकृति लिनुपर्ने भएको छ ।

सारीरिक सम्पर्क राख्नु भन्दा १ दिन पहिले नै प्रहरीसंग जानकारी गराउनु पर्छ अनि जब प्रहरीले युवकलाई अनुमति दिन्छ तब मात्रै युवाले सेक्स गर्न पाउछन् । गएको धेरै महिनादेखि न्युयोर्कको प्रहरीले युवकका क्रियाकलाप लाई धेरै नै निगरानी गरिरहेको छ । उक्त युवाको इन्टरनेटमा पनि निगरानी गरिएको छ ।

युवकसँग स्थानिय प्रहरी यस्तो एक्शन अदालतको त्यो निर्णय पछि गरिरहेका छन्, जसमा युवकसँग सेक्सुअल रिस्क अडरको चपेटमा आउने कुरा गरेका थिए । एकजना प्रहरी अधिकारीको अनुसार अदालतले युवकलाई कुनैपनि महिलासँग यौनसम्पर्क राख्नु भन्दा पहिले नै प्रहरीलाई बताउनुपर्छ यदि प्रहरीले युवकलाई अनुमति दिन्छ भने उसले यौन सम्पर्क गर्न पाउछ ।

प्रहरी अधिकारीले भनेअनुसार यदि युवकले विना अनुमति यौनसम्पर्क गर्छ भने उसलाई ५ वर्षसम्म सजाय हुनसक्छ । कानुनी बन्देजले गर्दा उक्त युवकको नाम खुलाइएको छैन् ।

प्रकाशित : बिहिबार, भदौ २३, २०७३११:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यौन सम्पर्कका बेला भुलेर पनि नगर्नुहोस् यस्ता ५ गल्ती