जन्मेका महिना अनुसार महिलाको स्वभाव यसरी थाहा पाउन सकिन्छ

कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ?
बैशाख:                                                                                            
यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।                                                                     
जेठ:                                                                                                

जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोला । 

प्रकाशित : आइतबार, साउन १६, २०७३०६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुद्धका केहि त्यस्ता वाणीहरु,जसले तपाईको जीवनमा आमुल परिवर्तन ल्याईदिन सक्छ