दिमागको क्षमता बढाउने , यस्ता छन् बैज्ञानिक तरीका !

बिगुल स्वास्थ्य, काठमाडौँ । बैज्ञानीकले पछील्लो समय गरेको एक सर्वेक्षण अनुसार बेसारले दिमागको क्षमता बृद्धी गर्ने कुरा उल्लेख गरीएको छ । स्टेम सेल रिसर्च एण्ड थेरापी जर्नलमा प्रकाशीत अध्ययनबाट यस्तो तथ्य सार्वजनीक भएको हो । सो लेखमा उल्लेख गरीएको छ कि, बेसारमा पाईने एक तत्वले मस्तिष्क का कोशिकाहरुको बृद्धी बिकास गर्नमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । अनुसन्धानका क्रममा एक मुसाको शरीरमा यस्तो परिक्षण गरिएको थियो । यस्तो अनुसन्धानबाट अल्जाईमर र ब्रेन स्ट्रोकको औषधी बनाउन पनि बेसार उपयोगि हुने तथ्य थाह भएको छ ।
कसरी गर्छ त बेसारले दिमाग पावरफुल जान्नका लागि next बटन क्लीक गर्नुहोला ।

प्रकाशित : बिहिबार, जेठ २०, २०७३०३:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसार माथि विजय हासिल गर्न चाडक्यका १० विश्वचर्चित महान बाणिहरु आत्मसाथ गर्नुहोस्