पुरुषको जस्तै जुङ्गा महिलामा किन आउछ, यो पढ्नुहोस ।

बिगुल स्वास्थ्य, काठमाडौँ । धरैजसो रौँ उम्रने समस्या हर्मोनकै कारण हुने गर्दछ । यस्तो अवस्थामा महिलाहरुको शरीरमा आवश्यकता भन्दा बढी रौँ आउने गर्दछ । कतिपय महिलाहरुमा पुरुषहरुको जस्तै दाह्री जुङ्गा आउने, त्यसैगरी छाति तथा यौनाङ्ग लगायतका शरीरका अन्य स्थानमा रौँ हरु आउने गर्दछ । महिलाहरुको शरीरमा भएको टेस्टोरोन नामक हर्मोनका कारण यस्तो समस्या हुने गर्दछ । पोलिसिस्टिक सिन्ड्रोमका कारण पनि यस्तो रौँ आउने समस्या देखिन थाल्छ । डिम्बाशयमा कुनै प्रकारको ट्युमर भएको अवस्थामा पनि शरीरका अनावश्यक ठाँउहरुमा रौँ आउने गर्दछ ।

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७३१६:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एकै दिनमा सुन्दर देखिन अपनाउनुहोस्, यस्ता उपायहरु