यस्ता ५ कारणले पत्निमाथी शँका गर्छन पति !

बिगुल संवाददाता, काठमाडौँ । पति पत्नीको झगडा परालको आगो भन्ने प्रचलन नेपाली समाजमा चल्दै आएको पाईन्छ । तर कतिपय अवस्थामा भएका झगडाहरुको दिर्घकालिन समाधान हुन नसक्दा संम्बन्ध बिच्छेद समेत हुने गरेको छ । दाम्पत्य जिवनमा बिश्वासको आवश्यकता पर्ने हुन्छ । यस्तो बिश्वास कायम हुन नसकेमा सम्बन्ध धेरै समयसम्म चल्दैन् । बिश्वासमा केहि गरी शंका उत्पन्न भएमा निकै समस्या उत्पन्न हुन जान्छ । आजको लेखमा हामी पत्नीको कुन ब्यवहारले पतिलाई शंका उत्पन्न हुन्छ भन्ने बारे चर्चा गर्दै छौँ ।

पत्निमाथि कुन कुराले शंका हुन्छ पतिलाई जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७३०२:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पेटमा बोसो बढेर तनाबमा हुनुहुन्छ ? खाना खानु अघि यस्तो जुस खानुहोस् ।