पिसाव पोल्ने समस्या छ ? पथ्थरी पनि हुन सक्छ, समाधानका ९ घरेलु उपाय

बिगुल स्वास्थ्य, काठमाडौँ । पूर्णरुपमा खुलेर नआउने तथा कम मात्रामा पिसाव आउने भएमा भित्र रहेको पिसावले पोल्ने गर्दछ । बिभिन्न प्रकारका यौनरोगहरुको लक्षण स्वरुप पनि यस्तो पिसाब पोल्ने समस्या देखाउन सक्छ । मृघौला तथा पथ्थरीको समस्या अनि कुनै कडा खाले औषधीको प्रयोगवाट पनि यस्तो प्रकारको पिसाव पोल्ने समस्याले सताउन थाल्छ । हामीले आजको श्रृङखलामा पिसाब पोल्ने समस्याको समाधानका उपायहरु लिएर आएका छौँ ।

पिसाव पोल्ने समस्यावाट छुटकारा पाउने उपायहरु जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : आइतबार, जेठ ०९, २०७३१४:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पेटमा बच्चा भएका बेला यौन सम्बन्ध राख्दा सुरक्षीत कि असुरक्षित ? राख्नैपरे अपनाउनुपर्ने सावधानीहरु