के तपाईलाई थाह छ, हात खुट्टा किन निदाउँछ ?

बिगुल स्वास्थ्य, काठमाडौँ । धेरैजसो मानिसहरुको कमजोरी का कारण पनि आफ्नो हात तथा खुट्टा निदाएको अनुभव गर्ने गर्दछन्, शरीरमा रक्त प्रवाह संतुलित रुपमा नभएपनि यस्तो हुनसक्छ । खुट्टा निदाएको बेला केही समय निकै पिडा हुनुका साथै हिड्न नमिल्ने समस्या हुन्छ ।

हामीहरुले सोचेजस्तै पर्याप्त मात्रामा खुट्टामा रक्तसञ्चार नभएको कारण भने पक्कै पनि होइन । खुट्टा निदाउने मुख्य कारण त खुट्टा तथा हातका नसाहरु नै निदाउने अथवा केही समयका लागि निस्कृय हुने गर्दछन् । शरीरमा हुने यस्ता शुक्ष्म नसाहरुले मष्तिस्क तथा शरीरका बिभिन्न भागहरुसंग सञ्चार गराउने काम गर्दछ ।

प्रकाशित : आइतबार, जेठ ०९, २०७३११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चुरोट छोड्ने अचुक ४ उपायहरु