अपनाउनुहोस ज्योतिसको यस्तो उपाय जसले तपाईको जिन्दगी परिवर्तन गराउछ !!!

पति पत्नी तथा ब्वाइफ्रेन्ड तथा गलफ्रेन्ड संग झगडा

boyfriend-yelling-at-girlfriend-couple-fighting-380x317यदि कोही मानिस आफ्नो श्राीमती अथवा गलफ्रेण्ड संग रिसाउनछन् । तर कतिपय त झगडा गर्दा नै अलि सम्बन्ध नै शंकटमा पर्न सक्ने हुन्छ । यदि त्यस्तो भएमा यस्ता केही उपायहरु अपनाउनुस, जसले गर्दा तपाईको समस्या समाधान हुन्छ ।
ज्योतिस शास्त्रका अनुसार जब तपाईको पति वा ब्वाईफ्रेण्ड गहिरो निद्रामा हुन्छन्, तब एउटा नरिवल, सात गोमती चक्र र थोरै गुण लाई पहेंलो कपडामा बाध्नुहोस ।

अब सुतेको मानिसको टाउकोमा सात पटक घुमाउनुहोस् अनि कुनै खोला वा नदीमा लगेर बहाउनुहोस् । बिहानको समयमा नुहाएर भगवान शूर्यलाई अर्घ दिनुहोस । यसो गर्नाले तपाईको श्राीमान अथवा ब्वाईपे्रmण्ड तपाईसंग रिसाउने तथा झर्किने समस्यावाट छुटकारा पाउन सकिन्छ ।

phpThumb_generated_thumbnail (1)धेरै पटक हामी कतै न कतै सुनेर देखेर अथवा ज्योतिसको सल्लाह अनुसार ज्योतिस शास्त्रका टुनामुनाहरु अपनाउने गरिन्छ । यदि तपाईको ग्रहगोचर सही तरिकाले चलिरहेको छैन भने कुनै बिद्धान तथा बिज्ञाको सल्लाह बिना यस्तो गर्नु तपाईका लागि घाटा सिद्ध हुन सक्छ । आउनुहोस जानौँ यस्तै केी उपायहरुका बारेमा चर्चा परिचर्चा गरौँ ।

परेवालई दाना दिनु 

Rock_Pigeon_Columba_liviaकतिपय ज्योतिषरु मानिसहरुलाई कतिपय समस्याको समाधानका लागि परेवालाई अन्न का दानाहरु दिने शुझाव पनी समेटेका हुन्छन् । तर यस्तो उपाय तपाईको आफ्नै जग्गा तथा घरको छतमा भने गरेर यसको फल प्राप्त हुदैन् । यसरी परेवालाई चारा दिने काम आफ्नो घरमा नभएर अन्यत्रै गर्नु उचित हुन्छ । आफ्नै घरमा कुनै बिशेष फलको आसा गरेर दाना दिने काम गर्नुभयो भने त्यो असफल हुन जान्छ ।

वास्तवमा जसको कुण्डली मा बुध र राहू को गलत छाँया परेको हुन्छ । यी दुई ग्रह मिलेर यउटा नर्कट योग बनाई मानिसको भाग्यमाथि बर्षिन सक्छन् । त्यसैले यस्तो प्रभाव भएका ब्यक्तिहरुले आफ्नै छतमा परेवालाई चारा दिनु एकदमै उल्टो हुन जान्छ । यसको मतवब के हुन जान्छ भने, घरको छतमा पालीएका पंक्षी तथा छतको माथिवाट उड्ने सबै पंक्षी राहु मानिन्छ ।
जब कुनै समय परेबा आएर घरको छतमा केही दाना खान्छ अनि छतमा हगेर जान्छ तब जन्मकुण्डली मा खराब रहेका राहुले दुख दिन थाल्दछन् । त यसको सहज अनि गतिलो उपाय के हुन जान्छ भने परेवालाई बिश्चीत ठाँउमा मात्र दाना दिनु अनि आफ्नो घरको छत नियमित रुपमा सफा गर्नु शास्त्रका दृश्टीकोणले उत्तम मानिन्छ ।

यस्ता ब्यक्तिहरुलाई भोजन गराउनुहोस् ।

महाभारतमा लेखिएको छ की
पितृन् देवानृषीन् विप्रानतिथींश्च निराश्रयान्।
यो नरः प्रीणयत्यन्नैस्तस्य पुण्यफलं महत्।। phpThumb_generated_thumbnail (2)

श्रााद्ध पक्षमा बिहानको समयमा सबैभन्दा पहिले घरमा पितृगणहरुलाई भोग लगाएमा घर परिवारसंग जोडिएका सबै समस्या समाधान हुने गर्दछन् । पंडित तथा ऋषिमुनीहरुलाई भोजन गराउनाले पनि उनिहरुको आशीर्वाद मिल्दछ । यसको कारणले मानिसहरुको घर परिवारमा जानेर वा नजानेर भएगरेका गल्तीहरुको माफि मिल्दछ । घरमा आएका अथितीहरुलाई जलपान गराउनाले तथा उनिहरुको आदर सत्कार गर्नाले देवता प्रसन्न हुन्छन् भन्ने बिश्वास रही आएको छ । जुन घरमा आएका पाहुनारुलाई भोजन गराईन्छ त्यो घरमा भाग्यलक्ष्मी प्रसन्न हुन्छीन् । यसैगरी भिखारी, भोको जनावर तथा समयसमयमा अन्न तथा जल दान गरेमा सबै समस्याहरु समाधान गर्दछन् ।

चावल दान

phpThumb_generated_thumbnail (3)
कुनै पनि दिन जुन दिन शुभ हुन्छ, बिान सबेरै उठेर एक टुक्रा रातो कपडामा २१ दाना चावल बाँध्नुहोस् । चावलका सबै दानाहरु अखंडित हुनु पर्दछ । यसपछी महालक्ष्मी को बिधी बिधानअनुसार पुजा गरी यस्तो रातो थैलोलाई महालक्ष्मीमा समर्पण गुर्नहोस । पूजापश्चात यो रातो कपडालाई आफ्नो पर्समा राख्नुहोस ता कि कसैले पनि तपाईको पर्समा देख्न नसकोस जहाँ धनलक्ष्मीको आगमन हुन्छ । यसैका कारण जिवनमा कहिल्यै पनि पैसाको अभाव हुनेछैन् । यसपश्चात याद गर्नुहोस कि तपाईको पर्समा कुनै अशुद्ध बस्तु नपरोस ।

कर्जा चुकाउने उपाय 

phpThumb_generated_thumbnail (4)यदि तपाईको ऋण अधिक छ तर त्यसलाई तिर्न सक्नुभएको छैन भने यस्तो एक उपाय अपनाउनुहोस कि तपाईको ऋण मात्र होईन कहिल्यै पनि कसैलाई पैसासंग संबन्धीत कुरा उधारो ल्याउनु पर्ने अवस्था हुदैन । कर्जा लिदा केवल शुक्रवार या सोमवार लिने गर्नु पर्दछ । यसका साथै पहिलो कर्जा चुकाउदा मंगलबारको दिन चुकाउनु पर्दछ । यसकारण ग्रहको प्रभावले छिटो भन्दा छिटो सबै कर्जा चुकाउन सकिन्छ । यदि कुनै कारणबस यसरी ऋण चुकाउन नसकेमा यस्ता उपायहरु अपानाएको खण्डमा तपाईको आर्थिक मन्दी तुरुन्त समाप्त हुन्छ ।

उपाय १-

पुरै तरिकाले फक्रेको गुलावको फुललाई गायत्रि मन्त्रउच्चारण गर्दै डेढ मिटर सेतो कपडामा बाधेर नदिमा लगेर बगाउनुहोस् । यसले आफ्नो सबै ऋण चुकाउन सजिलो हुन्छ ।

उपाय २-

काचो गहुको पिठोमा थोरै गहुँको केही गुण मिसाएर नदिमा बगाउनुहोस् ।

उपाय ३- 

पाँचबटा गुलावको फुललाई, चाँदीका सानासाना टुक्रा, चावल र गुण, सेतो कपडामा राखेर २१ पटक गायत्रि मन्त्रको पाठ गरी नदीमा बगाउनुहोस् । गायत्रि मन्त्रबाट नै मनमनै आर्थिक संकट छिटो भन्दा छिटो समाधान होस भनि प्राथना गर्नुहोस ।

प्रकाशित : बुधबार, बैशाख २२, २०७३११:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाइलाई थाह छ ? हिन्दुशास्त्रमा तुलसीको महत्व