यसरी चिनौ – आँखा हेरेर ‘सेक्सी महिला’ 

महिलाहरूकाे बारेमा जान्ने जिज्ञासा सबैलार्इ हुन्छ । अझ धेरै त पुरूषहरूलार्इ हुने नै भयाे यसमा दुर्इ मत छैन । तर भनिन्छ महिलाहरूकाे बारेमा त स्वयम् भगवान इन्द्रले पनि उनीहरूकाे चरित्रका बारेमा जानेका हुदैनन् रे । यद्यपी उनीहरूकाे शारीरिक रूप र बनाेटका अाधारमा पनि उनीहरूकाे स्वभाब थाहा पाउन सकिन्छ भन्ने बिश्वास अाकृती बिज्ञानले दाबी गर्छ ।  आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जसबाट महिलाको शरीरको अंङ्ग तथा चालचलनबाट व्यक्तित्वको खोजीे गर्ने गरिन्छ  । यहाँ हामीले पनि आँखाकाे बनावटबाट महिलाको व्यक्तित्व र स्वभाव कसरि थाहा पाउने भन्ने बिषयमा केहि टिप्सहरु प्रस्तुत गरेका छौं ।

कस्ता आँखा हुने महिला कस्ता स्वभावका हुन्छन ?

१. यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन । यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रीय हुन्छन् ।

२.रातो आँखा भएका महिलाहरु धोकेवाज र बेइमान हुन्छन् ।

३.छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो र परेवाकोजस्तो आँखा भएका महिलाले कुरुपता प्रदर्शन गर्दछन् । यस्ता महिला चतुर हुन्छन् साथै उनीहरु जीवनमा अघि बढ्न चाहँदैनन् ।

४.गोलो वा कालो आँखा भएका महिलाहरु निकै सेक्सी हुन्छन् ।

५.सधैं निंदमा झै रहेने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति निकै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन् ।

६.नरम किनारा वा कालो पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् ।

७.यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने त्यस्ता महिला बढी विरामी हुन्छन् ।

 

प्रकाशित : शुक्रबार, चैत १९, २०७२०९:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वैवाहिक जीवनलाई सधै खुसी राख्न चाहनुहुन्छ ? यि सामान्य कुरामा ध्यान दिनुहोस्