आबेको अन्तेष्टि खर्च बेलायतकी दिवंगत एलिजावेथको भन्दा बढी ! कति ?

टोकियो, देशका जनताको चर्को आलोचनाबीच जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि अर्को साता हुने भएको छ । अन्तेष्टिको लागतलाई लिएर भएको चर्का आलोचनाबीच उनको अन्तिम संस्कार हुन लागेको हो । सिन्जो …

Read More

बाढीपछि पाकिस्तानको हालत देखेर भावुक भइन् एन्जेलिना जोली !

इस्लामाबाद,  हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् । पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा …

Read More

भूकम्पपछि पहाडमा बेपत्ता भएका थिए कामदार, १७ दिनपछि भयो उद्धार !

बेइजिङ,  चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्दार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस महिनाको सुरुमा दक्षिणपश्चिमी …

Read More

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चिनियाँ कम्पनीलाई भ्याइनभ्याई !

बेइजिङ–८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झन्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झन्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुुट्टाइएको थियो …

Read More

ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्ने बाइडेनको घोषणा !

न्युयोर्क, अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् । चिनियाँ फौजले ताइवानमाथि हमला गरेको पृष्ठभूमिमा राष्ट्रपति वाइडेनको सो भनाई आएको हो । अमेरिकी सेनाले …

Read More

‘युक्रेनले रुसबाट फिर्ता लियो ६ हजार वर्ग किलोमिटर क्षेत्र’

किभ, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको छ । “सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर …

Read More

गणेश मूर्ति विसर्जन समारोहमा डुबेर गयो सात जनाको ज्यान !

हरियाण,  भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनीपतमा तीन जनाको मृत्यु भएको छ भने महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु भएको छ …

Read More

‘एफबीआईले मेरो पासपोर्ट चोर्‍यो’

न्युयोर्क, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का एजेन्टहरूले अगस्त ८ मा उनको घरमा छापा मार्दा उनको राहदानी चोरेको आरोप लगाएका छन् । ‘ ओहो ! मार–ए–लागोमा एफबीआईको …

Read More

उत्तर कोरियाली नेता किमललाई पनि भएको थियो कोभिड – १९

प्योङयाङ, उत्तर कोरियाका किम जोङ–अन कोभिड महामारीको समयमा ज्वरोबाट पीडित भएको उनकी बहिनी किम यो जोङले खुलासा गरेकी छिन् । उनको खुलासासँगै किमलाई कोभिड भएको पुष्टि भएको छ । उत्तर कोरियामा …

Read More

कोभिडलाई पराजित गरेको उत्तर कोरियाको घोषणा

प्योङयाङ, उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९ माथि विजय गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले यस्तो घोषणा गरेका हुन् । …

Read More