भर्खरै जन्मेको बच्चा हिंडेको देखेर डाक्टर पनि भए आश्चर्यचकित, भिडियो भाईरल

एजेन्सी – भर्खरै जन्मेको बच्चा हिंडेको भिडियो कहिँ समय अगाडी ईन्टरनेटमा निकै नै भाईरल बनेको थियो। यस बच्चाको जन्म ब्राजिलमा भएको हो । सामान्यतया १२ महिनापछि मात्र बच्चा आफ्नो खुट्टामा उभिन सक्छ । तर यस बच्चाले भने , जन्मेको केही सेकेण्डमै आफ्नो खुट्टा भुँईमा टेकेको छ । यसरी भर्खरै जन्मेको शिशु हिंडेको देखि तपाईं पनि पक्कै पनि आश्चर्यमा पर्नुहुनेछ । हेर्नुहोस् भिडियो >>>

https://youtu.be/-gPvh2HggeQ

प्रकाशित : बुधबार, माघ १७, २०७४१८:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुलाहा मन नपरेपछी प्रेमीसँग मिलेर हत्या! विवाहको १० दिन पनि बित्न नपाउदै दुलाहाले गुमाए ज्यान!