यहाँ आफ्नै बुबासँग हुन्छ विवाह, सानै उमेरमा युवतीलाई देखाईन्छ यस्तो सपना!

एजेन्सी : संसारभरि विवाहसँग जोडिएको अनेक परम्परा प्रचलित रहेको छ । तर जुन परम्पराको आज हामी कुरा गर्दै छौ त्यसको बारेमा भने सायद धरैलाई थाहा छैन होला । यस परम्परालाइ लिएर तपाईलाई पत्यार नलाग्न सक्छ तर यो सत्य हो । यो परम्परामा छोरीको विवाह आफ्नै बाबुसँग हुने गर्दछ ।

साथै सानैदेखि तिम्रो विवाह तिम्रो बुबासँग हुन्छ भनेर उनीहरुलाई अनेक सपना देखाउने गरिन्छ।  जसले गर्दा उनीहरुले पनि मन-मनैबाट मेरो हुनेवाला पति मेरै बुबा हुन् भनेर स्वीकार गर्ने गर्दछन् ।

यो परम्परा अरु कुनै देशमा नभईकन बंगलादेशमा प्रचलित रहेको छ । बंगलादेशको मन्डी जनजातीमा यो कुप्रथा प्रचलित रहेको छ । सुरुवात देखि नै यस जातिमा पिताको विवाह आफ्नै छोरीसँग गर्ने परम्परा रहेको छ ।

एक महिला ओरोला भन्छिन जब उनि निकै सानी थिइन् त्यति नै बेला उनको पिताको मृत्यु भएको थियो तब उनको आमाले दोस्रो विवाह गरिन् । त्यस समय देखि उनले दोस्रो पिता नै आफ्नो पतिको रुपमा देख्नु परेको थियो ।

साथै यदि कुनै महिलाको पतिको कम उमेरमा मृत्यु हुन्छ भने त्यस महिलाले आफ्नो पतिको परिवारको व्यक्तिसँग विवाह गर्नु पर्ने हुन्छ । ओरोलाको अहिले आफ्नो पिताको ३ बच्चा रहेको छ र आमाको भने २ बच्चा रहेको छ । भारत र बंगलादेशमा गरी मान्डी जनजातिको करिब २० लाख मानिसहरु बस्ने गर्दछन् । यस समुदायलाई मानिसहरु गारोको नामले पनि चिन्ने गर्दछन् ।

प्रकाशित : शुक्रबार, पुष १४, २०७४१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारको यस्तो एक ठाउँ जहाँ सेक्स गर्न पैसा लाग्दैन, यस्तो छ सर्त!