नग्न भएर उपचार गर्ने महिला चिकित्सक भईन् भाइरल, कसरी हुन्छ चेकजाँच ? (हेर्नुहोस् फोटो सहित)

एजेन्सी,  हालसालै एक युवती सोशल मिडियामा अनौठो तरिकाले भाईरल भईरहेकी छिन् । पेशाले चिकित्सक रहेकी ती युवतीका नग्न फोटोहरु सोशल मिडियमा शेयर भएपछि उनी भाइरल भएकी हुन् । उक्त तस्विरहरु कुनै फोटो शूटरद्धारा शूट गरिएको होइन् । ती फोटोहरु आम मानिसहरुबाट प्राप्त गरिएका हुन् । कारण ती महिला डाक्टर नग्न भएर विरामीसँग भेट्छिन् र तिनिहरुको उपचार गर्दछिन् ।

यो कुरा हो न्यूर्ओककी २४ वर्षिय एक महिला डाक्टर साराह ह्वाइटको । साराह एक मात्र त्यस्ती डाक्टर हुन् जो आफ्नो विरामीको उपचार पुरै नग्न भएर गर्दछिन् । यस्तो उपचार विधिको बारेमा सुनेर तपाई आश्चर्य  चकित हुनु भयो होला । तर ती महिला डाक्टर चाहिँ उपचारको यस्तो युनिक तरिकाले विश्वभर परिचित हुँदै गईरहेकी छिन् । यस्ता छन् उनका नग्न भएर उपचारका गरिएका तस्विरहरु । यीनै उपचार गर्ने तरिकाले उनी सोशल मिडियामा एकदमै भाईरल हुँदै गईरहेकी छिन् ।

उपचार गर्नेहरुको ठुलो भिड: अस्पतालमा उपचार गराउने मान्छेहरु यस अस्पतालमा लाम लगेर उभिरहेका हुन्छन् । साथै उनले नग्न भएर उपचार गर्ने भएकोले मानिसहरुको भीड लाग्ने अनुमान गर्न सकिन्छ ।

न्यूर्ओककी २४ वर्षकी सारा ह्वाइट एक मनोचिकित्सक हुन् । उनले अस्पतालमा आउने पुरुष विरामीको आगाडि नग्न भएर उपचार गर्दछिन् । पछिल्लो समय जब यो खबर सामाजिक संजालमा भाइरल भयो त्यसपछि झन् मानिसहरु थुप्रै संख्यामा उपचार गराउन आएको खबर बाहिरिएको छ   ।

उनले विश्वका महान चिकित्सक फ्रायडको थ्योरीको अनुसार उपचार गरिरहेकी छिन् । यो त्यस्तो थेरापी हो जसको माध्यमबाट पुरुषको यौन कंठालाई बाहिर निकाल्दछ । यस्तो गर्नाले पुरुष भित्र दबेर बसेको यौन इच्छालाई बाहिर निकाल्नमा मद्दत गर्दछ ।

उनी विरामीलाई नजिक गएर भेट्दिनन्:

यो त्यस्तो अस्पताल हो जसको उपचार अनलाइनको माध्यबाट हुन्छ । यहाँ आउने बिरामी अनलाइनका माध्यमबाट मात्र उनीसँग भेट गर्नसक्छन् । उनी बिरामीको उपचार वेबकैमको माध्यामबाट गर्दछिन् । उनी विरामीसँग तुरुन्तै सम्वन्ध स्थापित गर्दछिन्, जसले गर्दा  बिरामीले आफ्नो कुन्ठित भावनालाई खुलेर भन्न सकोस् ।

मानिसहरु यो उपचारको विधि (थेरापी) लाई उपयुक्त मानिरहेका छन् । उनले यसरी उपचार गरेबापत एक सेशनको ७ हजार लिन्छिन् । उनको यो उपचार पद्धतिले सोशल मिडियामा सनसनी मच्चाएको छ ।

प्रकाशित : आइतबार, मङि्सर १०, २०७४१७:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगल ग्रहमा भएको ताल जस्तै धर्तिमा पनि भेटियो, यस्तो छ रहस्य