यी भिखारीको तलब नेपालको राष्ट्रपतिको जति, लखपति भिखारीको खुल्यो यस्तो रहस्य!

एजेन्सी, हामी सबैले  भिखारी भन्ने बितिकै गरिब, खान नपाएको, काम गर्न नसक्ने बुज्छौ । तर ति भिखारी नै लखपति छन् भन्दा अचम्म लाग्न सक्छ । जो मान्छे लखपति हुन्छ त्यो कसरी भिखारी हुन्छ भनेर मनमा प्रश्न उठ्न सक्छ तर यो सत्य हो । छिमेकी देश चीनमा भएको एक भिखारीले महिनामा १ लाख रुपैया कमाउने गर्दछ । र आफ्नो सन्तानलाई शहरको सबैभन्दा ठुलो विद्यालयमा पढाउने गरेको छ  भने बेजिंग जस्तो शहरमा लग्जरी फ्ल्याट पनि रहेको छ ।

त्यतिमात्र नभईकन भीख मागी-मागी उनले बेजिंगमा २ तले घर पनि बनाईसकेका छन् । बेजिंगकै सडकमा भिख माग्ने भिखारीले डाकघरमा आफ्नो पैसा जम्मा गर्ने गरेका छन् । अचम्मको कुरा उक्त भिखारीले मागेर ल्याएको पैसा गन्न समेत कामदार राखेका छन् र टिप्स पनि दिने गरेका छन् । महिनामा करिब १ लाख कमाउने भिखारीको तलब नेपालको राष्ट्रपतिको जत्तिकै रहेको छ ।

 

प्रकाशित : बुधबार, कार्तिक २२, २०७४१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारकै सबैभन्दा महँगो यी ४ ल्यापटप जसको मूल्य सुनेर पर्नुहुनेछ आश्चर्यचकित!