बीच सडकमा रोकिरहेको कारमा देखियो डरलाग्दो एलियन

एजेन्सी, एलियन यस्तो शब्द हो जुन सुन्ने बित्तिकै यसबारे जान्न र देख्नका लागि सबै मानिसहरु उत्सुक हुने गर्दछन् । तपाई आफै सोच्नुहोस कि जुन मानिसको सामुन्ने साच्चिकै नै एलियन देखा पर्छ त्यतिबेला उसको के प्रतिक्रिया हुन्छ भनेर। हो जर्जियामा पनि यस्तै घटना घटेको छ ।

जर्जियाको सडकमा एक ट्राफिकले बीच सडकमा रातो बत्ति बलेको स्थानमा रोकिरहेको कारमा बसेको मानिसलाई देखे । कारमा बसेको मानिस सामान्य मान्छेभन्दा फरक थियो अर्थात् अनौठो थियो । उक्त अनौठो मानिस खुसि भैरहेको देखिन्थ्यो । सार्वजनिक सुरक्षा विभागका मानिसले त्यस मानिसको फोटो फेसबुकमा सेयर गर्दा थाहा भयो कि उक्त मानिस एलियन हो भनेर। उक्त एलियन अरु मानिसहरु जस्तै गरि कारमा बसिरेहेको  देखिन्थ्यो।

प्रकाशित : बुधबार, असार १४, २०७४१५:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ बच्चाकी आमा जसले एक नाबालकसंग यस्तो सम्बन्ध राखेपछि…