Uncategorized

अप्रिल २०२३ सम्म बृहस्पति देवको कृपाले वरदान सरह हुनेछ कन्या सहित यी राशिलाई, कुन-कुन ?

बृहस्पति ग्रह धनु र मीन राशिको स्वामी हो। बृहस्पति कर्कटमा उच्च र मकर राशिमा नीच मानिन्छ। बृहस्पति कसैको राशिमा चन्द्रमासँग मिल्यो भने त्यो स्थिति निकै बलवान हुन्छ । यसबाहेक यदि बृहस्पति मंगल ग्रहसँग मिल्छ भने उनीहरूको शक्ति दोब्बर हुन्छ। देवगुरु बृहस्पतिले २३ अप्रिलमा राशि परिवर्तन गरेका छन्। अब बृहस्पतिले एक वर्षपछि अप्रिल २०२३ मा राशि परिवर्तन गर्नेन्। यस अवधिमा बृहस्पति देवको यस्तो स्थितिले करियरदेखि व्यापारसम्म केही राशिका व्यक्तिहरूलाई धेरै लाभ मिल्नेछ ।

वृष राशि 

बृहस्पतिले वृष राशिका व्यक्तिहरूलाई करियरमा धेरै लाभ दिनेछ। यस अवधिमा यदि कुनै विद्यार्थीले कुनै प्रतियोगिताको तयारी गरिरहेका छन् भने पक्कै पनि कडा मेहनतका साथ परीक्षा पास सफल हुनेछन्  ।

मिथुन राशि

बृहस्पति ग्रहले यस वर्ष मिथुन राशिका व्यक्तिहरूलाई धेरै शुभ संकेत दिनेछ। यस राशिका व्यक्तिको व्यापारमा पहिले भन्दा धरै नै सुधार आउने बताइएको छ । लगानी गर्नको लागि समय अनकुल रहेको छ ।

कन्या राशि

कन्या राशिका लागि बृहस्पति ग्रह धेरै राम्रो साबित हुनेछ। यो राशिका लागि एक वर्ष शुभ समाचार प्राप्त हुनेछ । करियरमा सफलता मिल्ने छ । अधुरा  रहेका कम सम्पन्न हुनेछन् ।

वृश्चिक राशि 

वृश्चिक र कुम्भ राशिका लागि अप्रिलसम्मको समय निकै राम्रो रहनेछ। यस समयमा वृश्चिक राशिका व्यक्तिले आर्थिक प्रगति गर्नेछन्। बृहस्पति देवको कृपाले सबै नराम्रा कामहरू समाप्त भइ शुभ कार्यको थालनी हुनेछ ।

प्रकाशित : बिहिबार, जेठ ०५, २०७९१५:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :