बिना पैसा सम्भोग गर्न पाइने वेश्यालयको यस्तो छ रहस्य!

एजेन्सी, संसार बिचित्रको छ भने झैँ दुनियाँमा यस्तो पनि वेश्यालय रहेको छ जहाँ ग्राहकहरुसँग पैसा लिने गरिदैन । सुनेर अचम्म लाग्न सक्छ तर यो सत्य हो । वेश्यालयका वेश्याहरुको वारेमा हामीले सोच्ने भनेको उनीहरुसँग पैसाको अभावले यो काम गर्न बाध्य भएको बुझछौ । यदि तपाई पनि यस्तो सोच्नु हुन्छ भने अब परिवर्तन गर्ने बेला आएको छ किनकि दुनियाँमा एक यस्तो ठाउँ छ जहाँ वेश्याहरु सम्बन्ध बनाउनको लागि आफ्नो ग्राहकसँग पैसा लिने गर्दैनन् । उनीहरु पैसाको सट्टा एक शर्त राख्ने गर्दछन् । चेकोस्लोवाकियामा रहेको एक वेश्यालयमा ग्राहकको लामो लाइन लाग्ने गरेको छ ।

मानिसहरु टाढा-टाढाबाट यो वेश्यालयमा पुग्ने गर्दछन् । यस वेश्यालयमा मानिसहरु वैश्याहरुमाथि ठुला बोली लगाउने गर्दछन् । तर यहाँ भिड लग्नुको कारण भने सित्तैमा सम्भोग गर्ने मौकाको कारणले गर्दा हुने गर्दछ । बिना पैसा तिरी सम्भोग गर्न पाउने यो वेश्यालयमा एक सर्त राख्नु पर्ने हुन्छ । शर्तको अनुसार सित्तैमा सम्भोग तब मात्र गर्न पाउछ जब उसले भिडियो बनाउने शर्त मन्जुर गर्दछ र उक्त भिडियो त्यहाँ आउने अन्य कोहि व्यक्तिले हेर्न चाहे देखाइने शर्त मानेपछि सित्तैमा सम्भोग गर्न पाइनेछ ।

प्रकाशित : शुक्रबार, पुष ०७, २०७४११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धर्तीमा एलियन्स आउने पेन्टागनका पूर्व अधिकारीको यस्तो दाबी !