यस रोबोटमाथि लाग्यो उत्पीडनको आरोप, घट्यो आश्चर्य लाग्दो घटना!

एजेन्सी, सन फ्रान्सिस्कोमा अवस्थित एक इलाकामा तैनाथ सुरक्षा रोबोट ‘के-9’ माथि घर नभएका मानिसहरुले उत्पीडनको आरोप लगाएका छन् । यस पश्चात रोबोटलाई उसको कामबाट बर्खास्त गरिदै त्यहाँबाट हटाईएको छ । आरोप अनुसार रोबोट सडक छेउ-छाउ गस्ती गर्दै घर नभएका मानिसहरुलाई टेन्ट लगाउन बाट रोक्दै थियो । यसले हरेक मिनेट, सेकेन्ड तस्वीर लिने गगर्थ्यो । जसबाट मानिसको निजी जिन्दगी प्रभावित भईरहेको थियो । मानिसहरुले आरोप छ कि यो रोबटले मात्र गरीब र घर नभएकाहरुलाइ माथि कारबाही गर्दैछ । ‘द सन् फ्रान्सिस्को सोसाइटी फर द प्रीभेन्सन अफ क्रूएल्टी टू एनिमल’ ले यस रोबोटलाई तैनाथ गरेको थियो । ताकि रोबोटलाई संस्थानको आसपासको इलाकामा गस्ती गर्न लगाई सुरक्षा व्यवस्था कडा गर्न खटाइएको थियो । जसबाट कार चोरी, सामान उठाउने जस्तो अपराधमा कमी आएको थियो ।

संस्थानको अध्यक्ष जेनिफर स्कारलेटका अनुसार रोबोटले जानेर घर नभएका मानिसहरुलाई समस्या नदिएको बताएका छन् । बाटोमा सुत्ने मानिसहरुलाई द्य्ख दिएको छैन । साथै संस्थानको क्याम्पस नजिक स्थित क्याम्पमा बस्ने मानिसहरुको आरोप छ कि रोबर्टले उनीहरुलाई निशाना बनाएको छ । स्कारलेटको अनुसार मानिसहरुले रोबोटलाई बाधे, उसको साथ तोडफोड गरे र उसको सेन्सर माथि सास फ्याकि दिएका छन् । उनि भन्छिन ” संस्थानको बाहिर निकै संख्यामा टेन्ट रहेको छ निकै गाडीहरु त्यहि हुने गर्दछन् । यस रोबोटलाई बनाउने कम्पनी नाइटस्कूपको अनुसार घर नभएका मानिसहरुलाई हटाउनको लागि रोबर्ट ल्याइएको भनेर गलत खबर फैलाइएको छ । यसको उदश्य भनेको उनीहरुको ग्राहक तथा सस्थानको सुरक्षालाई बढाउनु थियो । र उनीहरु यसमा सफल पनि भएका थिए । रोबर्टको तैनाथ पश्चात चोरी घटना कम भएको थियो ।

रोबोटले करिब २ ओटा मर्डर गरिसकेको छ । जुलाई २०१५ मा स्थित कार कम्पनीले फोक्सवैगनको प्लान्टमा एक रोबोटले २२ वर्षको कर्मचारीलाई मेटल प्लेटको बीचमा राखेर मारेको थियो । त्यसै साल अगस्ट महिनामा भारतको गुरुग्राममा मारुतिको प्लान्टमा ४७ वर्षीय मजदुर रामजी रोबोटको चपेटमा गएर मारेको थियो।

 

प्रकाशित : शुक्रबार, पुष ०७, २०७४१०:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिना पैसा सम्भोग गर्न पाइने वेश्यालयको यस्तो छ रहस्य!