४ दिनपछि बन्नेछ ‘महालक्ष्मी योग’, आगामी १५ दिन यी ३ राशिले पाउनेछन् तगडा लाभ

काठमाडौँ : – केही दिनमै शक्तिशाली ग्रह मङ्गल शनिको राशिमा प्रवेश गर्नेछ। यस राशिमा पहिलेदेखि नै धनको दाता शुक्र र शनि विराजमान छन्। मङ्गलको गोचरसँगै कुम्भ राशिमा शनि, शुक्र र …

Read More

“सेप्टेम्बर” महिनाभर पैसाको खोला बग्नेछ यी ४ राशिको जीवनमा, रहनेछ लक्ष्मी माताको कृपा

काठमाडौँ : सबैलाई आफ्नो भविष्य जान्न मन पर्छ। ज्योतिष शास्त्रले भविष्यको बारेमा धेरै हदसम्म बताउँछ। आकाशगङ्गास्थित ९ ग्रह र नक्षत्रहरुले आफ्नो स्थान परिवर्तन गर्दा त्यसको प्रभाव सम्पूर्ण १२ वटै राशिहरुमा …

Read More

यसरी चिन्न सकिन्छ धोकेबाझ पुरुषलाई ,अपनाउनुस् यी उपायहरु

सामान्य भेटघाट र चिनजान तथा सामाजिक सञ्जालका माध्यमबाट हुने कुराकानी कै भरमा एक अर्का बीच चिन्न वा बुझ्न गाह्रो हुने गर्छ। त्यसो त मानिसहरु सम्बन्धमा आएपछि मात्र राम्रोसँग चिनिन्छन् । …

Read More

हिजो रातिबाट सुरु भयो पञ्चक, भुलेर पनि गर्न हुँदैन यस्ता कार्य

ज्योतिष र पञ्चकमा शुभ र अशुभ समयको बारेमा उल्लेख गरिएको छ। शुभ समय वा मुहुर्तमा राम्रो कर्म गरेमा राम्रो फल प्राप्त हुन्छ। अर्कोतर्फ अशुभ समयमा गरेको राम्रो कर्मले अशुभ फल …

Read More

शास्त्र अनुसार सुत्नै नहुने ३ समय, के हुन्छ यो समयमा सुत्दा ?

सामान्यतया, हामी रातिको समयमा सुत्ने गर्छौं । तर निद्रा थकान मेट्न वा आरामको लागिआवश्यक हुन्छ । तर यसको समय भने बढो ध्यान राख्नु पर्ने हुन्छ । यदि  आराम गर्ने निउमा गलत समयमा सुत्दा स्वास्थ्यका लागि घतक साबित हुन सक्दछ ।त्यसबाहेक  धार्मिकरुपले …

Read More

तीन वर्षपछि पर्सि शनिबार परेको छ पद्मिनी एकादशी, यी उपायले हरेक क्षेत्रमा सफलता मिल्नेछ

हिन्दु धर्ममा एकादशीको विशेष महत्व छ। तर पद्मिनी एकादशी तीन वर्षमा एकपटक आउने भएकाले धेरै महत्त्वपूर्ण मानिन्छ। वास्तवमा अधिक मास तीन वर्षपछि आउँछ। यस्तो अवस्थामा आधिक महिनामा पर्ने एकादशीका दिन …

Read More

‘शक्तिशाली त्रिग्रही योग’ बन्दा यी ३ राशिको चम्किन सक्छ भाग्य, बुध र सूर्यदेवको रहनेछ विशेष कृपा

काठमाडौँ : – ज्योतिष शास्त्रका अनुसार ग्रहहरू एक निश्चित अन्तरालमा गोचर गरी त्रिग्रही योग र राजयोग बनाउँछन्। जसको प्रभाव सबै राशिका मानिसमा देखिन्छ। बुध र सूर्य देव कर्कट राशिमा गोचर …

Read More

बुध सिंह राशिमा आई शुक्र र मङ्गलसँग बनाउनेछ संयोग, यी ३ राशिको चम्किनेछ भाग्य

काठमाडौँ : – वैदिक ज्योतिष शास्त्रका अनुसार ग्रहहरूले समय-समयमा गोचर गर्छन् र अन्य ग्रहहरूसँग योग बनाउँछन्, बुध ग्रह साउन ९ गते (२५ जुलाई) मङ्गलबार आफ्नो स्वराशि सिंहमा प्रवेश गर्दैछ, जहाँ …

Read More

आजबाट सुरु भयो मलमास, यस समय यी ३ राशिमा हुनेछ माता लक्ष्मीको कृपा

शास्त्रहरूमा मलमासको विशेष महत्त्व छ। वैदिक पात्रो अनुसार साउन २ गतेबाट अधिकामास-मलमास सुरु हुँदै छ। त्यसै गरी यस वर्ष मलमासको विशेष महत्त्व रहेको छ। साथै, मलमास वा धेरै महिनाहरूमा धेरै …

Read More

सूर्यले राशि परिवर्तन गरेसँगै मच्चियो हलचल, सुरु भए ४ राशिका सुखद् दिन

काठमाडौँ : – ग्रहहरूका राजा सूर्य एक महिना कुनै पनि राशिमा बसेर अर्को राशिमा प्रवेश गर्छन्। सूर्य कर्कट राशिमा साउन १ गते सोमबार गोचर गर्नेछ। सुर्य यस राशिमा प्रात: कालमा …

Read More