राजदूत फिर्ता बोलाइएकामा संसदमा काँग्रेसको कडा आपत्ति

काठमाडौँ, २५ वैशाख । व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाए । सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण …

Read More

बुद्ध जयन्तीमा मोदी नेपाल भ्रमणमा नआउने, राष्ट्रपतिको भ्रमण रद्द गरेपछि भारतको ‘रिएक्शन’ !

काठमाडौं, २५ वैशाख – अाेली सरकार ढाल्ने खेलमा भारतकाे हात रहेकाे अाराेप लगाउँदै नेपाल सरकारले राष्ट्रपति बिद्या देबी भण्डारीकाे भ्रमण राेकेपछि भारतले पनि कडा जवाफ दिएकाे छ । नेपाल भारत …

Read More

एनसेलको कर छलीको बचाउ गर्दै पूर्वअर्थमन्त्री डा. महतले यसो भने

काठमाडौं, २५ वैशाख – पूर्वअर्थमन्त्री रामशरण महतले कर छलीको आरोप लागिरहेको एनसेलको पक्षमा अभिव्यक्ति दिएका छन् । नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले एनसेल प्रकरणबारे संसदीय समितिमा बहस हुनुपर्ने माग …

Read More

गाउँमा तन्नेरीहरू छैनन्……

पथरी मोरङ, २५ वैशाख । एकपछि अर्को गर्दै गाउँका युवा वैदेशिक रोजगारमा हिँडेपछि पूर्वी मोरङको राजघाट गाविसका गाउँटोल युवाविहीन भएको छ । गाउँमा बहुसङ्ख्यक युवा नहुँदा नियन्त्रणमा लिन सकिने आगलागीले राजघाट–६ …

Read More

राष्ट्रघात गरेकाे अाराेपमा सरकारले भारतका लागि नेपाली राजदूत उपाध्यायलाई फिर्ता बोलायो

काठमाडौं २५ बैशाख : राष्ट्रघात गरेकाे भन्दै सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययलाई फिर्ता बोलाउने निर्णय गरेको छ । उपाध्यायले सरकारलाई असहयोग गरेको तथा सरकार ढाल्ने खेलमा लागेको आरोपमा …

Read More

मालेले ल्यायो ‘नेपाल चिन्तन’ को नयाँ मार्गदर्शन

काठमाडौँ, २५ वैशाख –  नेकपा (माले)ले सार्वभौमिकताको जगेर्ना, राष्ट्रिय स्वाधीनताको रक्षा र सिद्धान्तनिष्ठ कम्युनिस्ट पार्टीहरुबीचको एकताका लागि ‘नेपाल चिन्तन’ को नयाँ मार्गदर्शन अघि सारेको छ । शनिबारदेखि काठमाडौंँ हुने सो पार्टीको सातौँ …

Read More

राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगित

काठमाडौं – राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण स्थगित भएको छ । आउदो साता गर्ने भनिएको भरत भ्रमण मन्त्रिपरिषदले अनुमोदन नगरेपछि राष्ट्रपतिको भारत भ्रमण रद्द भएको हो ।

Read More