बैतडीमा तीन जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाए

बैतडी, १७ पुस । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ उम्मेदवारमध्ये तीनजनाले मात्रै खर्च विवरण पेश गरेका छन् । निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन …

Read More

प्रस्तावित पाँचौं ‘राष्ट्रिय पोशक दिवस’ विशेष समारोहका केहि झलक (फोटोफिचर)

काठमाडौँ । प्रस्तावित पाँचौं ‘राष्ट्रिय पोशक दिवस’ को अवसरमा “हाम्रो संस्कृति हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नाराकासाथ श्रद्धावान नेपालीले राष्ट्रिय सभागृहमा विशेष समारोह कार्यक्रमको आयोजना गरेको छ। राजानन्द माण्डव्यको अध्यक्षतामा …

Read More

जन्मजात दुवै आँखा नदेख्ने सविनको जीवनमा जब उज्यालो आयो !

काठमाडौँ, १७ पुस । कैलाश ठाकुरको जीवनमा उज्यालो त्यो बेला आयो जब उहाँका दुवै आँखा प्रत्यारोपण गरियो । आँखा प्रत्यारोपणपछि दुवै आँखाले देख्ने भएपछि जीवन फेरिएको उहाँको अनुभव छ । …

Read More

विदेशी पर्यटकले पनि यसरी मनाए नेपालीहरुको “नेपाली टोपी दिवस”

बेँसीशहर, लमजुङ, १७ पुस । भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बँेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् । ‘हाम्रो टोपी …

Read More

जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्मायो – नेता नेम्बाङ

दमक, १७ पुस ।  नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने औँल्याएका छन् । झापाको दमकमा आज बिहान …

Read More

त्रिविले ४३औँ दिक्षान्त समारोह मनाउदै, आठ हजार विद्यार्थी दिक्षित

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आज ललितपुरस्थित पुल्चोक क्याम्पस ४३ औँ दिक्षन्त समारोह मनाउदै छ । समारोहमा त्रिविले विश्व विद्यालर्य अन्र्तगतका करीब आठ हजार विद्यार्थी लाई दिक्षित गर्ने परीक्षा नियन्त्रक कार्यालयका …

Read More

उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन आयोगको निर्देशन

काठमाडौ । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको खर्च तत्काल बुझाउन आयोगले उम्मेदवारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७२ को दफा ७२९४० अनुसार निर्वाचनको परिणाम प्राप्त …

Read More

स्थानियवासीको कुटाई बाट छोरा सहित वडा अध्यक्ष घाइते

काठमाडौ । जाजरकोटमा बाटो निर्माणको विषयमा विवाद हुदाँ स्थानीयवासी को कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरा महेन्द्र शाही घाइते भएका छन् । एक हप्तादेखि स्याउलीबजारदेखि पुन्मासम्म …

Read More

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

– जीवन भण्डारी काठमाडौँ । “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै …

Read More

मगर संस्कृतिको जगेर्ना गर्न चलचित्र ‘पाहुर’ निर्माण

पाल्पा । मगर समुदायको ज्ञान, सीप, कला, संस्कृति, रहनसहनमा आधारित चलचित्र पाहुर निर्माण गरिएको छ । मगर संस्कृतिमा आधारित चलचित्र पाहुरमा मगरी संस्कृति जर्गेना गर्ने उद्देश्यले निर्माण गरिएको हो । …

Read More