स्वास्थ्य

स्मार्टफोनको प्रयोगले हुने यी ठूला हानिबारे जानिराखौ !

स्मार्टफोन र अन्य ग्याजेटहरूको बढ्दो प्रयोगले टीनएजर्समा मानसिक स्वास्थ्यसंग सम्बन्धित जोखिमको खतरा बढाउँछ। यसले ध्यान, व्यवहार र आत्म विश्वासमा असर पार्छ। विशेषज्ञहरु के भन्छन् ? संयुक्त राज्य अमरीकाको उत्तरी केरोलिनामा डरहमको ड्यूक विश्वविद्यालयको यस शोधका प्रमुख लेखक मेडिलेन जर्जले बताए कि टिनएजर्समा थप प्रविधिहरू धेरै प्रयोग गर्दा तिनीहरूको व्यवहारमा समस्या ल्याउँछ र उनीहरूले कुनै पनि कुरामा ध्यान दिन सक्दैनन्। यसको साथै, हाइपरएक्टिविटी डिस्र्अडरको लक्षण […]

स्वास्थ्य

१४ वर्षकी किशोरी भन्छिन् ,अंकल बच्चा निकाल्ने औषधि दिनुस्..

काठमाडौं, आज भोली किशोर किशोरीहरु असुरक्षित यौन गर्छन । र कलिलैमा गर्भ पतन गर्छन जसको कारणले गर्दा भविश्यमा बाँझोपन आउन सक्छ । यस विषयमा उनिहरु सोच्दैनन् । आजको अन्नपूर्ण सम्पूर्णमा छापिएको छ । नेपालमा गरिएको एक सर्वेक्षण अनुसार करिब ६२ प्रतिशत युवक र २७ प्रतिशत युवतिले डेटिङ्गको बेला यौन जन्य गतिविधि गर्ने गरेको तथ्य बाहिर आएको […]