मनोरञ्जन

करोडौ कमाउने यी चर्चित ५ नायिकाहरु बस्छन् भाडाको घरमा!

एकपटक सोच्नुहोस् त तपाईको कमाई करोडौ छ भने के गर्नुहुन्छ। स्पष्ट रुपमा तपाई पहिले एउटा राम्रो घर र कार लिनुहुन्छ। तर तपाईलाई थाहा छैन होला क बलिउडमा यस्ता धेरै  अभिनेत्रीहरु छन्, जसको कमाई करोडौ छ तर पनि उनीहरु भाडाको घरमा बस्छन्। वास्तवमा यसको फरक कारण छ। यस सुचीमा धेरै ठूला र चर्चित अभिनेत्रीहरु समावेश छन्। जान्नुहोस् उन अभिनेत्रीहरुको बारेमा जसको करोडौ कमाई भएता पनि […]

मनोरञ्जन

अमिताभ बच्चनलाई लाग्यो ठुलो झट्का: ९ सेकेन्डमा डुब्यो यति करोड!

एजेन्सी, बलिउडका  महानायक अमिताभ बच्चनलाई एक झट्का लागेको छ ।  बिग बीलाई करोडौको घाटा लागेको छ । उनलाई करिब ६ सय ४० करोडको घाटा भएको छ । हालै बिटक्वाइन आएर तीव्ररुपमा बिग बीले ६ सय ४० करोड कमाएका थिए । तर भर्चुअल करेन्सीमा गिरावट आउनाले कमाको भन्दा कम समयमा उनको पुरै रकम डुबेर उनलाई घाटा भएको छ […]

मनोरञ्जन

यी अभिनेत्री जसलाई सामाजिक संजालमा मजाकको पात्र बनाइयो!

एजेन्सी, जायरा वसीम पश्चात दंगल गर्ल फातिमा सना शेख पनि सोशल मीडियामा निकै चर्चामा आएकी छिन् । फातिमा जायराको झैँ कुनै विवादमा परेर वा हाइलाइट नभईकन उनि आफ्नो आईब्रोको कारणले चर्चामा आएकी छिन् । वास्तवमा फातिमाले सोशल मीडियामा आफ्नो एक फोटो शेयर गरेकी थिइन् । जसमा फातिमाको दायाँ तर्फको आईब्रो हल्का काटिएको छ । जसलाई लिएर […]

मनोरञ्जन

अमिताभ बच्चनको अगाडी राजकुमार राव, आलियाले हराईन श्रीदेवी र कंगनालाई!

एजेन्सी, यो पटक पेटाको हटेस्ट शाकाहारी सेलीब्रिटी २०१७ को उपाधि जित्न त्यति सजिलो भने थिएन । उक्त कार्यक्रमको शाकाहारी सेलीब्रेटीको सूचीमा महानायक अमिताभ बच्चनको साथै शाहिद कपूर, सनी लियोनी, आर माधवन, विद्युत जामवाल, कंगना रनौत र श्रीदेवीको नाम समावेश गरिएको थियो । तर यस पालि भने आलिया र राजकुमार रावले उपाधि जितेका छन् । बलिउडमा […]

मनोरञ्जन

बलिउडमा प्रवेश गर्दै हलिउडकी यी चर्चित कोरियोग्राफर, यस्तो छ उनको इच्छा!

एजेन्सी, हलिउडकी चर्चित कोरियोग्राफर मिया मिशेल अब बलिउडमा प्रवेश गर्न चाहन्छिन्  । हलिउडमा लामो समयदेखि कोरियोग्राफरको रुपमा काम गर्दै आएकी मियाले हलिउडका चर्चित कलाकार रिकी मार्टिन, सेलिन डियोन र टम क्रूज लगायत अन्यसग काम गरिसकेकी छिन् । मियाले बताइन कि अब उनि बलिउडमा कोरियोग्राफी गर्न चाहन्छिन् । वर्षौदेखि बलिउडमा लगाव रहेको हुनाले अब उनले यसमा हात हाल्ने सोचेकी […]

मनोरञ्जन

यसकारण यी ब्यूटी क्वीनले ‘मिस अरब वर्ल्ड’ बाट आफ्नो नाम फिर्ता लिईन्!

एजेन्सी, साउदी अरबको एक मुस्लिम ब्यूटी क्वीनले ‘मिस अरब वर्ल्ड’ बाट आफ्नो नाम फिर्ता लिएकी छिन् । यी मुस्लिम ब्यूटी क्वीनलाई ‘मिस अरब वर्ल्ड’ मा भाग लिएको हुनाले उनि माथि अनलाइन ट्रोल गरिनुको साथै उनलाई धम्की पनि दिईयो । उनले यसै कारणले गर्दा ‘मिस अरब वर्ल्ड’ प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएकी छिन् । इजिप्टमा ‘मिस अरब वर्ल्ड’ नामको […]

मनोरञ्जन

बहुप्रतिक्षित चलचित्र ‘कृ’ को ट्रेलर युट्युबको शिर्ष स्थानमा [हेर्नुहोस भिडियो]

काठमाडौँ, बहुप्रतिक्षित चलचित्र ‘कृ’ को ट्रेलर गत शुक्रबार  सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको २ दिन नबित्दै  चलचित्र ‘कृ’ को ट्रेलर  युट्युबको शिर्ष स्थानमा पर्न सफल भएको छ। अभिनेता अनमोल केसी र अदिति बुढाथोकीको मुख्य भूमिका रहेको यो चलचित्र माघ २६ गते देशैभरको हलहरुमा रिलिज हुनेछ। यस चलचित्रमा मुख्य भूमिका रहेको अनमोललाई  नयाँ अवतारमा देख्न सकिन्छ। चकलेटी नायकको रुपमा […]