दुलाहा मन नपरेपछी प्रेमीसँग मिलेर हत्या! विवाहको १० दिन पनि बित्न नपाउदै दुलाहाले गुमाए ज्यान!

एजेन्सी, संसारमा अचम्म लाग्ने घटनाहरु घट्ने गरेका छन्। जुन सुन्दा पनि अचम्म लाग्ने गर्छ। यस्तै एक अचम्म लाग्ने घटना गतेको छ,जुन सुनेर जो-कोहि पनि चकित हुन सक्छ। आफ्नै पतिको समत …

Read More
Fallback Image

भर्खरै जन्मेको बच्चा हिंडेको देखेर डाक्टर पनि भए आश्चर्यचकित, भिडियो भाईरल

एजेन्सी – भर्खरै जन्मेको बच्चा हिंडेको भिडियो कहिँ समय अगाडी ईन्टरनेटमा निकै नै भाईरल बनेको थियो। यस बच्चाको जन्म ब्राजिलमा भएको हो । सामान्यतया १२ महिनापछि मात्र बच्चा आफ्नो खुट्टामा …

Read More

संसारकै सबैभन्दा जाडो हुने ठाउँ, जहाँ -56°C भन्दा कम हुन्छ तापमान!

एजेन्सी, संसारको सबैभन्दा चिसो ठाउँ सायद सबैलाई थाहा न होला । यस ठाउँको नाम ‘याकूत्स्क’ हो । यो ठाउँ रूसको सुदूर सहरमा पर्दछ । जाडोयामको समयमा अरु देशको तापमान २,३ …

Read More

संसारको यस्तो एक ठाउँ जहाँ सेक्स गर्न पैसा लाग्दैन, यस्तो छ सर्त!

एजेन्सी, संसारको यस्तो एक ठाउँ रहेको छ जहाँको वेश्यालयमा नि:शुल्क सेक्स गर्न पाइन्छ। सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर यो घटना सत्य हो । चेकोस्लोभकियामा एक वेश्यालयमा सेक्स गर्न आउनेको भिड हुन्छ। वेश्यालय भन्ने …

Read More

यहाँ आफ्नै बुबासँग हुन्छ विवाह, सानै उमेरमा युवतीलाई देखाईन्छ यस्तो सपना!

एजेन्सी, संसारभरि विवाहसँग जोडिएको अनेक परम्परा प्रचलित रहेको छ । तर जुन परम्पराको आज हामी कुरा गर्दै छौ त्यसको बारेमा भने सायद धरैलाई थाहा छैन होला । यस परम्परालाइ लिएर तपाईलाई …

Read More

जुम्ल्याहा दाजुभाईको विवाह जुम्ल्याहा दिदि-बहिनिसँग: हेर्नुहोस भाइरल भिडियो!

एजेन्सी, चीनबाट एक खबर बाहिरिएको छ। जसमा जुम्ल्याहा दाजुभाईको बेहुली पनि जुम्ल्याहा दिदि-बहिनि नै रहेको छ । जुम्ल्याहा दाजुभाई हेर्दा एउटै देखिन्छ भने उनकी बेहुली पनि उस्तै छन्। यति मात्रै नभई …

Read More

मिस इजराइलसँग लिईएको सेल्फी कै कारण देश छोड्नुपर्यो मिस इराक साराले !

एजेन्सी, मिस यूनि‍भर्स प्रतियोगितामा मिस इराक सारा इदानलाई मिस इजरायल अदार गेंडल्‍समैनसँग सेल्फी लिनु महँगो परेको छ । यस सेल्फी पश्चात उनको परिवारलाई ज्यान मार्ने धम्कीहरु आउन थालेको छ । अनेक …

Read More

भिखारीको खल्तीमा करोडपतिको कागज, खुल्यो यस्तो आश्चर्यलाग्दो रहस्य!

एजेन्सी, भारतको आधार कार्डमा बढ्दो राजनीतिक र उथल-पुथलको बीच एक आश्चर्यजनक समाचार उत्तर प्रदेशबाट खुलासा भएको छ । उत्तर प्रदेशको रायबरेली जिल्लामा रहेको लालपुर शहरमा बस्ने एक भिखारीबाट एक करोड …

Read More

एशियाकै सबैभन्दा ठुलो ‘रेड लाइट एरिया’ जहाँ जन्मने बितिकैको बालिकाको यस्तो हुन्छ जिन्दगी

एजेन्सी, स्वर्ग र नर्क मरेपछि थाहा हुन्छ भन्ने गरिन्छ । नारी-पुरुष बराबर हुन । स्वतन्त्रता र  हक-अधिकारको कुरा अहिले जताततै चलीरहेको अवस्थामा पनि यो धर्तीमा यस्तो पनि ठाउँ रहेको छ जुन …

Read More

धर्तीमा एलियन्स आउने पेन्टागनका पूर्व अधिकारीको यस्तो दाबी !

एजेन्सी, पेन्टागनको पूर्व अधिकारका अनुसार हाम्रो धर्तिको अलावा पनि दोस्रो ग्रहमा जीवनको अस्तित्व रहेको कुराको पर्याप्त प्रमाण रहेको बताएका छन्।  र एलियन हाम्रो धर्तिमा आउने जाने गरी रहन्छन् । पेन्टागनको सीक्रेट यूएफओ-हन्टिंग ब्यूरोको …

Read More