राशिफल

आजको दिन तपाईको कस्तो रहला? हेर्नुहोस आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज खर्चको चिन्ताको बढेर जाने देखिन्छ। साथै आज तपाईले बोलीमा पनि नियन्त्रण राखेर बोल्नु पर्ने दिन रहेको छ। आज परिवारमा पनि तपाईको कलह बढेर जाने देखिन्छ। आज राजनीतिक कार्यक्रमबाट टाढा रहनु पर्ने दिन परेको छ। आज तपाईको सम्बन्धहरु टुट्न सक्ने देखिन्छ। बृष (इ, उ, […]

राशिफल

तपाईको यो साता कस्तो होला ? हेर्नुहोस साप्ताहिक राशिफल !

मेष यो साता सर्वोत्कृष्ट रहेको छ। काममा सफलता मिल्ला। अध्यात्म क्षेत्रको जागृत हुने समय रहेको छ। आफन्त परिजनको सहयोग प्राप्त होला। मान-सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्न जाने छन्। स्वास्थ्यमा केही बाधा अड्चन पर्ला। देश-विदेशबाट खुसीको खबरहरु सुन्न पाउनु हुनेछ। खानपानमा निकै विचार पुर्याउनु होला वृष साता सामान्य रहला। मान-सम्मान, इज्जत, प्रतिष्ठा बढ्न जाने छन्। आफन्तजनहरुबाट असान्ती […]

समाचार

बिहानै काठमाडौंमा भूकम्पको धक्का

काठमाडाैँ, साेमबार बिहान नुवाकाेटमा भूकम्पकाे धक्का महशुस गरिएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अाज बिहान ६ बजेर ५० मिनट जाँदा नुवाकाेटकाे बिदुर अासपास केन्द्र भएर ३.८ रेक्टरस्केलकाे पराकम्प गएकाे हाे । नुवाकाेट र त्यसअासपासका क्षेत्रमा सामान्य धक्का महसुस गरिएकाे थियाे । २०७२ साल बैशाख १२ गते गएकाे बिनासकारी गाेरखा भूकम्पपछि पराकम्प जानेक्रम अहिलेसम्म […]

समाचार

राष्ट्रियसभा अध्यादेश : राजनीतिक सहमतिमा राष्ट्रपतिको जोड

– प्रकाश सिलवाल काठमाडौँ, १ पुस –  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आइसके पनि माथिल्लो संसद् राष्ट्रियसभा गठनका लागि अझै केही समय लाग्ने देखिएको छ । राष्ट्रियसभाको निर्वाचन प्रक्रियाबारे प्रमुख दलहरुबीच मतान्तरका कारण त्यससम्बन्धी अध्यादेश जारी गर्न ढिलाइ हुँदा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने या नबढाउने भन्ने विषयमा राजनीतिक र कानूनी बहस […]

समाचार

लोकतान्त्रिक विधिलाई आत्मसात गर्न नेता नेपालको आग्रह

काठमाडौँ, १ पुस – नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव दिनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ अन्तर्गत पेप्सीकोला टाउन प्लानिङमा विजय जुलुसपछि आज आयोजित सभामा नेता नेपालले संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेको परिस्थितिलाई गन्जागोल नबनाई आफैले बनाएको नियमलाई पालना […]

समाचार

समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकियो

काठमाडौँ, १ पुस –  गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरीे समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी रहेको जनाएको हो । […]

समाचार

उनन्चास हजार ६५२ मतको अन्तरले एमाले अगाडि

काठमाडौँ, २ पुस (रासस) – पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारीअनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५, नेपाली […]

समाचार

फुटबल प्रतियोगिता शुरु

पोखरा, २ पुस (रासस)- संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । विभागीय एक टोली सशस्त्र प्रहरी बलको एपिएफसहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । पोखरा लेखनाथ महानगरपालिका […]

समाचार

दश करोडको लागतमा मन्दिर निर्माण

रामपुर, पाल्पा, २ पुस (रासस) ः रामपुरमा भौतिक पूर्वाधारसहितको सुविधा सम्पन्न रामजानकी मन्दिर निर्माण कार्य हँुदैछ । रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्वलाई जोगाई राख्न यहाँका स्थानीयवासीले रु १० करोडको लागतमा मन्दिर निर्माण कार्य शुरु गरेका हुन् । त्रेतायुगमा भगवान रामले वनबास जाने क्रममा रामपुर नगरपालिका– ५ को बेझाड बजार नजिकै तीन वटा ढुंगाको चुलो बनाएर […]

समाचार

प्रदेशको राजधानी कपिलवस्तु बनाउन सांसदको माग

जितपुर, कपिलवस्तु, २ पुस (रासस) – प्रदेशको राजधानी कपिलवस्तु बनाउन यहाँबाट नवनिर्वाचित प्रतिनिधिसभाका सांसद तथा प्रदेशसभाका विधायकले माग गरेका छन् । शनिबार तौलिहवामा राखिएको सम्मान तथा स्वागत कार्यक्रममा सांसद तथा विधायकले हरेक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु नै उपयुक्त हुने भन्दै राजधानी बनाउन जोडदार माग गरेका हुन् । भगवान् गौतम बुद्धका पिता शुद्धोधनको राजधानी तिलौराकोट रहेको […]