विप्लव नेतृत्वको बन्दको दवदवा देशभर! चर्चमा बम विस्फोटन!

[sharethis-inline-buttons]
Leaderboard Banner

धनगढी, ३० वैशाख, धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ्यालमा क्षति पुगेको जानकारी दिनुभयो । आज बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको छ । बन्दका कारण जिल्लामा उद्योग व्यवसाय, यातायात, शिक्षण संस्था ठप्प रही जनजीवन प्रभावित भएको छ ।-रासस

प्रकाशित : आइतबार, बैशाख ३०, २०७५१५:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विद्यार्थी अभावमा विद्यालय बन्द