लामो कपाल बनाउनका लागि यी खाना

लामो कपालले तपाईको सुन्दरतामा सुगन्ध थप्ने काम गर्छ।प्रत्यक केटीले लामो कपाल चाहन्छन्। जसको लागि उनीहरुले धेरै प्रयासहरू पनि गर्ने गर्छन्।  तर केवल प्रयास मात्र पर्याप्त हुदैन। यो बाहेक सन्तुलित खानपानको पनि आवश्यक पर्छ। कपालको विकासको लागि विशेष पोषणयुक्त भोजन लिनु आवश्यक छ। जसले तपाईको कपाल लामो, बाक्लो र कालो बनाउन सक्नुहुन्छ। अर्थात लामो कपालको लागि संतुलित र स्वस्थ खानपान। थाहा पाउनुहोस् लामो कपालको लागि के हुनुपर्छ ।

  •  तपाईको खानामा हरियो सब्जी र फफुलहरूलाई पनि समावेश गर्नुहोस् ।
  • एक दिनमा कम्तिमा १०-१२ गिलास चिसो पानी पिउनुहोस्। यसबाहेक तपाई ग्रीन टी, लेमन टी, फलफूलको रस, सब्जीको रस जस्तै अन्य तरल पदार्थहरूलाई पनि समावेश गर्न सक्नुहुन्छ।
  • लामो कपालको लागि अधिक मात्रामा प्रोटीनको सेवन गर्नुहोस्।
  • भिटामिन बि युक्त खाना जस्तै दाल,आप,मेवा आदि।
  • यदि तपाई मांसाहारी हुनुहुन्छ भने, तपाई आफ्नो भोजनमा प्रोटीन युक्त खाना जस्तै मासु, माछा, दूध, पनीर, अण्डा, दही, सोयाबीन आदि जोड्न सक्नुहुनेछ।
  • भिटामिन ए-युक्त पालक जस्ता हरीयो सब्जीहरुका साथै माछाको तेलको प्रयोग गर्नुहोस। यस बाहेक भिटामिन ए हुने स्रोतको अधिक उपभोग गर्नुहोस्।
  • लामो कपाललाई भिटामिनहरू धेरै महत्वपूर्ण छन् र यसले तपाईलाई अन्य समस्याहरूबाट पनि बचाऊ गर्नेछ। यस तरीकामा तपाई भिटामिन बी ६, बी १२, बायोटिन युक्त चामल, बन्दा, च्याउ, जौ, सुर्यमुखीको बीउ, ओखर, सोया, मटर, दाल, पकाएको अण्डाको पहेलो भाग लिन सक्नुहुन्छ र भिटामिन सी युक्त ताजा कालो मरिच, खरबुजा, आलु, टमाटर, हरियो पात भएका सब्जिहरु आदि लिनुहोस्।
  • फोलिक एसिड, फलाम, आयोडीन युक्त खाद्य पदार्थ चामल, जौ, राज्मा, प्याज, स्टबेरी,बन्दा, काक्रा, काउली अधिकतम मात्रामा प्रयोग गर्नुहोस्।
  • धेरै मिठो र मैदा युक्त खाना नखानुहोस्। यसले कपाल नराम्रो हुनुका साथै कपालको विकास पनि हुदैन।
  • चिनी युक्त खाद्य पदार्थ क्रीम, दूध, मिठाईहरू, क्याफिन युक्त पदार्थ जस्तै कफी, चिया, कोला, चकलेट, जस्ता चिज खानाले शरीरको शक्ति घटाउछ र कपालको विकासलाई कम गर्छ। कपालको विकासमा नकारात्मक असर पार्छ। यही कारणले यी पदार्थहरू खना छोड्नुस।
  • लामो कपालको लागि तपाईले मांसाहारी खाना र माछाबाट बनेको खाना आदि लिनु पर्छ। यसले पनि तपाईको कपालमा चमक र कपाल धेरै लामो पनि हुनेछ।
प्रकाशित : बिहिबार, बैशाख ०६, २०७५११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दूधमा ओखर हालेर यसरि पिउनुहोस्! मिल्नेछ अचम्म लाग्ने फाइदा!