आश्माको ट्याटुले युट्युबमा राख्यो यस्तो कीर्तिमानी – [भिडियो सहित]

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौँ, कार्टुञ्ज क्रु को ‘कम्मरको ट्याटु’ बोल रहेको नयाँ गितको भिडियो यतिबेला युट्युवको ट्रेन्डिङ नम्वर एकमा बसिरहेको छ । आश्मा विश्वकर्मा, राम घले,  लाक्पा दि लामा, विकाश राई र सरोज अधिकारीको डान्स रहेको यो भिडियोलाई सरोजले नै निर्देशन गरेका हुन् ।अल्मोडा राना उप्रेतीको स्वर रहेको यस गीतमा मिस्टर आरजेको शब्द तथा संगीत रहेको रहेको छ । युट्युबमा सार्वजनिक भएको ४ दिनमै यस भिडियोले आफ्नो कीर्तिमानी राखेको छ।

भिडियो:

प्रकाशित : मङ्गलबार, पुष १८, २०७४१३:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेरी विवादमा तानिईन सारा अलि खान, यस्तो छ कारण