ओलीलाई कस्ले रोक्दैछ प्रधानमन्त्री बन्नबाट, भयो यस्तो सनसनीपूर्ण खुलाशा

[sharethis-inline-buttons]
Leaderboard Banner

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।

‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेका छन् तर यी कुनै प्रयास काम लाग्नेछैनन्, एमाले(माओवादी तालमेलबाट सरकार गठन हुन्छ ।’ अ‍ेलीले भने ।आजको नागरिक दैनिकमा खबर छ ।

भारतीय नाकाबन्दीविरुद्ध उभिएको तथा देशमा आर्थिक समृद्धि र विकासका अजेण्डा बोकेर सरकारमा जान खोज्दा कानुनका छिद्र खोजेर प्रधानमन्त्री हुनबाट रोक्न खोजिएको ओलीको आरोप छ ।

प्रकाशित : शनिबार, पुष १५, २०७४१४:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाल-भारत विवादित सीमा क्षेत्रमा सर्भे टोली !