बिराटनगर बारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौं, पुस १२ । एभरेष्ट प्रिमियर लिग (ईपील) मा विराटनगर बारियर्सले भैरहवा ग्लार्डिटर्सलाई हराउँदै ईपिल किर्केटको फाइनलमा प्रवेश गरेको छ ।

आज (बुधबार) भएको पहिलो क्वालिफायर खेलमा भैरहवा ग्लार्डिटर्समाथि ८ विकेटको ठूलो जित हात पार्दै विरानगर फाईनलमा पुगेको हो । यससँगै विराटनगर ईपिल किर्केटको फाईनलमा पुग्ने पहिलो टिम बनेको छ।

फाइनल प्रवेशका लागि भैरहवाले दिएको १२८ रनको लक्ष्य बिराटनगरले १७ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

प्रकाशित : बुधबार, पुष १२, २०७४१२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ह्विल चियर क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान