जुम्ल्याहा दाजुभाईको विवाह जुम्ल्याहा दिदि-बहिनिसँग: हेर्नुहोस भाइरल भिडियो!

एजेन्सी, चीनबाट एक खबर बाहिरिएको छ। जसमा जुम्ल्याहा दाजुभाईको बेहुली पनि जुम्ल्याहा दिदि-बहिनि नै रहेको छ । जुम्ल्याहा दाजुभाई हेर्दा एउटै देखिन्छ भने उनकी बेहुली पनि उस्तै छन्।

यति मात्रै नभई उनीहरुको नाम पनि मिल्दो-जुल्दो रहेको छ। जुम्ल्याहा दाजु-भाईको नाम झेंग दाशुआंग र झेंग शियाओशुआंग हो भने जुम्लायाहा दिदि-बहिनीको नाम लियांग जिंग र लियांग क्‍विंग रहेको छ ।

यि जुम्ल्याहा जोडीहरुको विवाह ३ डिसेम्बर २०१७ मा एकसाथ भएको थियो। सामाजिक संजालमा उनीहरुको विवाहको तस्विर र भिडियो भाइरल भैरहेको छ। साथै उनीहरुको पोष्ट पनि निकै नै भाइरल भैरहेको छ।

हेर्नुहोस उनीहरुको विवाहको भिडियो:

प्रकाशित : मङ्गलबार, पुष ११, २०७४१३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यहाँ आफ्नै बुबासँग हुन्छ विवाह, सानै उमेरमा युवतीलाई देखाईन्छ यस्तो सपना!