समाचार

बिहानै काठमाडौंमा भूकम्पको धक्का

काठमाडाैँ, साेमबार बिहान नुवाकाेटमा भूकम्पकाे धक्का महशुस गरिएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अाज बिहान ६ बजेर ५० मिनट जाँदा नुवाकाेटकाे बिदुर अासपास केन्द्र भएर ३.८ रेक्टरस्केलकाे पराकम्प गएकाे हाे ।

नुवाकाेट र त्यसअासपासका क्षेत्रमा सामान्य धक्का महसुस गरिएकाे थियाे । २०७२ साल बैशाख १२ गते गएकाे बिनासकारी गाेरखा भूकम्पपछि पराकम्प जानेक्रम अहिलेसम्म राेकिएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *