समाचार

सरकारले दियो भाेलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ । इसाई धर्मावलम्बीहरुको पर्व ‘क्रिसमस’को अवसरमा एक महिनाअघिको मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १० गते बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ ।

एक महिनाअघि सरकारले क्रिसमसका अवसरमा पुस १० गते र पृथ्वीनारायण शाहको जन्मजयन्तीमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *