आफुलाई जिस्क्याउने युवकलाई स्तनले झापड हान्ने यी युवतीको भिडियो भाइरल [भिडियो]

एजेन्सी, केहि युवतीहरु अर्थात् महिलाहरु कुनै पुरुषले नराम्रो दृष्टिकोणले जिस्किने, अश्लिल शब्द बोल्ने गर्यो भने चुपचाप सहेर बस्ने गर्छन भने केहि युवतीहरुले त्यसको प्रतिकार गर्ने गर्छन। त्यस्तै हालै ब्राजिलकी एक युवतीले पनि आफुलाई नराम्रो दृष्टिकोणले जिस्किने एक युवकलाई प्रतिकार गरेकी छिन्। उनले ति युवकलाई चिच्याउँदै सडकको बिचमा राखेर पिटेकी छिन्। त्यतिले मात्र उनको रिस कम भएन उनले ति युवकलाई आफ्नो खुट्टाले च्यापेर नाङ्गो स्तनले पिटेकी छिन्। उनले यसरी स्तनले पिटेको भिडियो कसैले खिचेर सामाजिक संजालमा राखेको छ।  सोहि भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ।

युवतीले रिसको झोकमा चिच्याउँदै आफ्नो टी सर्ट फुकालेर ति युवकलाई पिट्दा सडकमा हिड्ने सबै मानिसले अचम्म पर्दै भिडियो खिचीरहेको हालै सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ।

भिडियो:

प्रकाशित : बिहिबार, पुष ०६, २०७४१७:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस रोबोटमाथि लाग्यो उत्पीडनको आरोप, घट्यो आश्चर्य लाग्दो घटना!