यो हो संसारको सबैभन्दा खतरनाक सर्प, एकपटक मै जान्छ ज्यान!

एजेन्सी, सर्प भन्ने बित्तिकै सबैलाई डर लाग्न सक्छ त कसैलाई घिन । मानिसहरु झैँ सर्प पनि विभिन्न प्रकारको हुने गर्दछन् । जस्तै कुनै लामो, कुनै छोटो, कुनै कालो, कुनै सेतो, कुनै बिसालु, कुनै सामान्य, कुनै पानी सर्प त कुनै उड्ने सर्प हुने गर्दछन् । यस्तै केहि अनेक रंग भएका सबैभन्दा बिषालु सर्पहरुको प्रकार यस्ता रहेका छन् ।

१. रेड हैडेड करेट सर्प: यो सर्पको शरीर निलो रङको हुन्छ भने मुख रातो रङको हुने गर्दछ । यो अरु सर्प भन्दा भिन्न देखिन्छ । यो दक्षिणी थाइल्याण्डको पहाडी चट्टान तिर पाइने गरिन्छ । र एकदम बिषालु हुने गर्दछ ।

२. ब्लू रेसन सर्प: यो सर्प दक्षिणी पेन्सिलभेनियामा पाइने गर्दछ । यो सर्प निकै चम्किलो हुन्छ र करिव ५ देखि ६ फिट सम्मको हुने गर्दछ । र यो संसारको अनौठो र बिषालु सर्पको २ नम्बर सूचीमा रहेको छ ।

३. कोबरा: यो सर्पलाई किंग कोबरा पनि भनिन्छ । यो सर्पको लम्बाई सबैभन्दा ठुलो हुने गर्दछ । प्राय कालो रङको हुने गर्दछ र बिषालु सर्पको तेस्रो स्थानमा रहेको छ । यसको बिशेषता भनेको खतरा महसूस हुने बित्तिकै आफ्नो फन बाट निकै टाढासम्म बिष फ्याक्न सक्छ । जसको कारणले यसलाई ‘स्पिटिंग कोबरा’ पनि भनिन्छ ।

४. ल्यूस्टिक टेक्सास रैट सर्प: यो सर्प सेतो रङको हुन्छ र सबै-भन्दा फुर्तिलो पनि हुन्छ । यसको लम्बाई करिव ६ फिट हुने गर्दछ । तर हेर्दा निकै राम्रो देखिन्छ ।

प्रकाशित : बिहिबार, पुष ०६, २०७४१४:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारकै सबैभन्दा महँगो सुपर-बाइकहरुको मुल्य यस्तो छ !