यी गायिकालाई सरकारले दियो २ वर्षको जेल सजाय, यस्तो छ कारण!

एजेन्सी, कानुन बिपरितका कार्य अर्थात् अपराध गरे जेल गईने त सबैलाई थाहानै छ । तर गीत गाएर जेल गएको सुन्दा अपत्यारिलो लाग्न सक्छ । इजिप्टमा एक पप गायिकालाई गीत गाउनु भारी परेको छ । ति गायिकालाई अदालतले भित्रि वस्त्र लगाएर केरा खाएको भिडियोको लागि जेल चलान गरेको छ । २५ वर्षीय गायिका शायमा अहमदलाई पछिल्लो महिना पुलिसले हिरासतमा लिएको थियो । यसपश्चात अदालतले अश्लील भिडियोमार्फत मानिसहरुको उत्तेजना भड्काउने आरोपमा २ वर्षको लागि जेल चलान गरेको छ ।  सायमाले हिरासतमा लिईनु अघि माफी पनि मागेकी थिइन् ।

शायमाले आफ्नो शोशल मिडियामा लेखिन “मैले कहिले पनि सोचेको थिईन यस्तो अवस्था आउछ भनेर ।” सरकारले यो भन्दाअघि पनि शायमालाई कुनैपनि स्थानमा परफर्म गर्नको लागी रोक लगाईएको थियो । शायमालाई जेल चलानको बिषयलाई लिएर सोशल मीडियामा अधिक विरुद्ध पनि भएको थियो । धेरै मानिसहरुले भनेकी यस्तो मात्र तेस्रो विश्व देशमा हुनसक्छ । यो गलत हो भन्दै धेरैले आक्रोश पनि व्यक्त गरेका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

 

प्रकाशित : मङ्गलबार, पुष ०४, २०७४१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउदीका यी युवराजले किने संसारकै सबैभन्दा महँगो घर, यस्तो छ घरको विशेषता!