के तपाईलाई थाहा छ ? संसारमा सबैभन्दा पहिले कसलाई र कसरी एड्स भएको थियो ?

एजेन्सी, १ डिसेम्बरको दिन विश्वभरी ‘विश्व एड्स दिवस’ मनाइने गरिन्छ । १९८८ मा यो दिन मानिसहरु बीच एड्स प्रतिको जागरूकता फैलाउनको लागि मनाइने गरिन्छ । यस पश्चात पूरा संसारले यस खतरनाक रोगको बारेमा थाहा पाउन सकेको थियो । तर एउटा यस्तो कुरा छ जसको बारेमा आज पनि संसारलाई थाहा नहुन सक्छ । वास्तबमा यो कुरा केहि मानिसहरुलाई मात्र थाहा छ कि सबैभन्दा पहिले कुन व्यक्तिलाई एड्स भएको थियो र कसरी ? सामान्यतय मानिसहरुले आफ्नै प्रतिक्रियामा विभिन्न कुराहरुको विश्लेषण गर्ने गरेका छन्। तर यौन सम्पर्कबाट मानिसहरुमा एड्स सरेको भन्ने हल्ला र गलत सूचना अहिले पनि समाजमा ताजा नै रहेको छ ।

साथै एड्स हुनुको वास्तविक कुरा भने अर्कै रहेको छ । यस बिषयलाई लिएर गरिएको एक अनुसन्धान अनुसार एड्स चिम्पान्जीको कारणले गर्दा भएको हो । सन १९०८ मा कैमरूनको जंगलमा एक घायल चिम्पान्जीले एक शिकारीलाई चिथरेको र टोकेको थियो। र त्यस शिकारीको शरीरमा गहिरो घाउ लागेको थियो । यसै समयमा घायल चिम्पान्जीको रगत शिकारीको शरीरमा मिसिएर  इन्फेक्सनको संक्रमण भएको थियो । र  यसैको कारणले भाइरस पुरै दुनियामा फैलिएको छ । त्यसैले उक्त व्यक्तिलाई दोषी मानिएको छ ।

१९८० मा ‘गैटन दुगास’ नामका यस व्यक्तिको बारेमा पुरै संसारलाई थाहा भएको थियो । गैटन पेशाले एक क्यानेडियन फ्लाइट अटेन्डेन्ट गएका थिए । सूचना अनुसार उनि अमेरिकाको कैयौं व्यक्तिलाई इन्फेक्ट गर्नका लागि जानीजानी सम्बन्ध बनाउने गर्दथे । त्यसैले उनलाई “पेशेन्ट जिरो” को नाम दिईएको थियो ।

 

प्रकाशित : सोमबार, मङि्सर १८, २०७४१८:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

इन्टरनेटमा भाईरल यी नर्स, जसको एक झलक पाउन केटाहरुको लाग्छ लाइन [फोटोफिचर]