बिना कपडा बिरामीको उपचार गर्ने यी महिला डाक्टरको रहस्य खुल्यो !

एजेन्सी, भनिन्छ डाक्टरसँग हरेक रोगको औषधि हुन्छ । यदि समयमा नै उपचार गरेदेखि हरेक रोगको उपचार हुनसक्छ । यस्तै दुनियाँमा एक यस्तो डाक्टर छ जसलाई हेर्ने बित्तिकै रोग निको हुने गर्दछ । यी महिला डाक्टरको विशेषता भनेको आफ्नो बिरामीहरुसँग न्यूड भएर उपचार गर्ने गर्छिन । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । साराह व्हाइट नाम गरेकी २४ वर्षकी यी महिला एक मनोचिकित्सक डाक्टर हुन् । 

उनको उपचार गर्ने तरिका एकदम भिन्न रहेको छ । उनले बिना कपडा आफ्नो बिरामीको उपचार गर्ने गर्छिन। उनलाई भेट्न बिरामीहरुको लामो ताती हुने गर्दछ । साराह आफ्नो बिरामीहरुलाई अस्पतालमा बोलाएर नभईकन अनलाईनमार्फत उपचार गर्ने गर्छिन ।

उपचार गर्ने अनौठो तरिकाको पछाडी साराहको भिन्न कारण रहेको छ । साराहले  दुनियाँको महान चिकित्सक फ्रायज को थ्योरीअनुसार उपचार गरिरहेकी हुन्छिन। यस थेरापी अनुसार उनि पुरुषको यौन भावनालाई बाहिर निकालछिन् । साराह आफ्नो बिरामीको उपचार वेबकैमको माध्यमबाट गर्छिन । यसो गर्नाले उनि आफ्नो बिरामीहरुसँग राम्रो सम्बन्ध बनाउन सक्छिन् र उनीहरुको मनोभावना बुझ्न सक्छिन् । उनको एक सेसनको फिस ७००० रुपयाँ लिने गर्छिन छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर १२, २०७४१३:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी व्यक्ति जसले एक रातमा सबै गाउलेलाई करोडपति बनाए, यस्तो छ रहस्य !