१७ लाख फलोअर्स भएको यो बाख्रा सामाजिक संजालमा भाईरल [तस्विर सहित]

एजेन्सी, सामाजिक संजालमा राजा बनिसकेको यो बाख्राले इन्टरनेटमा एक समय हलचल मच्चाएको थियो । इन्टरनेटमा १७ लाख भन्दा धेरै फलोअर्स रहेको यस बाख्राको हालै मात्र मृत्यु भएको छ । एक घटनाबाट एकाएक भाईरल भएको यो बाख्राको कहानी संसारभर फैलीरहेको छ । जनावरको पनि यति धेरै फलोअर्स देख्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । सन् २०१३ मा २८ हजार फाइन लागेको गौरी नामको यस बाख्रा उक्त समयदेखि एकाएक चर्चामा आएको  ।

सिडनी म्यूजियम बाहिर राखेको फुललाई खाएको अभियोगमा उक्त बाख्राको नाममा २८ हजारको फाइन लगाइएको थियो। तर यो बाख्रा उक्त घटनापछि फुल खाएको अभियोग लाग्ने पहिलो बाख्रा बनेको थियो। यस बाख्राको सामाजिक संजालमा एकाउन्ट बनाएपछि धेरै फलोअर्सहरु भएको थियो ।

“ट्रैवलिंग कमेडी एक्ट” मा काम गरिसकेको यो बाख्राको हालै मृत्यु भएको छ  । धेरैले यस बाख्रालाई सामाजिक संजालमार्फत श्रदान्जली पनि दिएका छन् ।

 

प्रकाशित : सोमबार, मङि्सर ११, २०७४१६:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो छ कुकुरले टायरमा पिसाब गर्नुको तार्किक कारण….