घरको यस्तो ठाउँमा नकारात्मक शक्तिको बास हुने !

एजेन्सी, नकारात्मक शक्ति हुन्छ भन्ने कुरामा सबैलाई विश्वास नलाग्न सक्छ । तर वास्तविक जीवनमा नकरात्मक शक्तिको आवास बैज्ञानिकहरुले पनि गरेका छन् । यस्तै वास्तुशास्त्र अनुसार नकारात्मक शक्ति पनि ठाउँ हेरेर वास गर्ने गर्दछन् । कहिले काही हाम्रै घरभित्र पनि नकारात्मक शक्तिले वास गरेको हुन्छ । जहाँ नकारात्मक शक्तिको अनुभव हुन्छ त्यस ठाउँ वास्तुशास्‍त्र अनुसार अशुभ रहेको हुन्छ र उक्त ठाउँमा वास्तुदोष लाग्दछ । घरको यस्तो ठाउँमा नकारात्मक शक्तिको वास हुनसक्छ ।

१. घरको यस्तो ठाउँ जहाँ ४३ दिनसम्म पनि सूर्यको किरण पर्दैन र त्यस्तो भित्ता या ठाउँमा ढुसी पर्नुको साथै दुर्गन्ध आउन थाल्यो भने त्यस ठाउँमा नकारात्मक शक्तिले वास गर्न थाल्दछ ।
२. जुनसुकै ठाउँमा पीपल या बरको रुख काटेर घर बनाइएको हुन्छ त्यस्तो ठाउँमा सधै नकारात्मक शक्तिको अधिकार रहेको हुन्छ ।
३. यस्तो घर जुन कुनै कोलोनी या सडकको अन्तिममा हुन्छ, जसको अगाडी बाटो समाप्त हुन्छ त्यस्तो ठाउँमा यस्तो हावी रहन्छ ।
४. जब घरमा पूर्व दिशाबाट सूर्यको किरण सहि तरिकाले आउदैन र उत्तर पश्चिम दिशाबाट  हावा चल्दैन भने यस्तो ठाउँमा पनि नकारात्मक शक्तिको वास हुन थाल्दछ ।

प्रकाशित : सोमबार, मङि्सर ११, २०७४१८:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्र ग्रहले २० डिसेम्बरसम्म आफ्नो राशि बदल्दै, यी राशि हुनेलाई यस्तो फाईदा!