अमेरिकाले दक्षिण कोरिया पठायो छ वटा लडाकू जेट: के युद्ध चाहन्छ अमेरिका ?

[sharethis-inline-buttons]
Leaderboard Banner

सोल, ८ मङसिर – अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना छ वटा लडाकू जहाज दिने भएको छ ।

ती जेट विमानहरु अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय प्रशारक ‘वाईटिएन’ ले शुक्रबार दक्षिण कोरियाको एयर फोर्सलाई उद्धृतगर्दै जानकारी दिएको छ ।

दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिवीरबाट कडेना एयर शिविर हँुदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिको संयुक्त सैन्य अभ्यास स्थलसम्म पुग्ने बताइएको छ ।

प्रकाशित : शुक्रबार, मङि्सर ०८, २०७४१६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बम विस्फोटमा दुई प्रहरी अधिकारीको मृत्यु