कुमारीत्व बेच्‍ने घोषणा: जसको मूल्य २९ लाख अमेरिकी डलर

न्युयोर्क – १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन् ।

कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम उनले आफ्नो अध्ययन तथा भ्रमण खर्चका लागि लगानी गर्ने बताएकी छन् । कुमारीत्व बिक्रीसम्बन्धी कार्यरत एक सिन्ड्रेला एस्कोट नामक एक जर्मनीमार्फत् उनले यस्तो घोषणा गरेकी हुन् ।

क्रेताका रूपमा एक हलिउड कलाकार तथा रूसी नेता रहेका छन् । कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसाचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ । उनका अनुसार कुमारीत्व बिक्री कार्य उनको स्वतन्त्रता हो ।

उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छन् । उनी भन्छिन् यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०५, २०७४१५:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चन्द्रमामा बच्चा जन्माउने चाहना भएकाको पुरा हुदैछ इच्छा !