अनौठो हात्ति जो पान नदिएसम्म पान पसलमै बसिरहन्छ…

एजेन्सी, तपाईहरुलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर  भारतको मध्य प्रदेशमा एउटा गजराज नामको हात्तीले दैनिक रुपमा पान पसलमा गएर आफुलाई मनपर्ने पान खाने गर्दछ। पान पसले माउतेका अनुसार हात्तीलाई कुन पान मनपर्छ भन्ने कुरा थाहा भएको कारणले हात्ती दैनीक रुपमा आफुहरुको पसल धाउने गरेको बताए ।

 

 

 साथै उक्त पसलेको अनुसार हात्ती दिनहुँ पान पसल आउने र  उसको मनपर्ने पान नदिँएसम्म हात्ती त्यही बसिरहने बताए । तर उनलाई मनपर्ने पान दिएपछि भने पान खादै लुरुक्क परेर पसलबाट जाने उनले बताएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

प्रकाशित : बुधबार, कार्तिक ०८, २०७४१०:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पादका ७ रोचक तथ्यहरु: जुन सुनेर तपाई अचम्ममा पर्नुहुनेछ !